बाख्रा पालनमा रमाउँदै चितवनका चेपाङ समुदाय
चितवनको इच्छाकामना गाउँपालिकाको अधिकांश क्षेत्र गरिबी र अभावको चपेटामा छ। स्वास्थ्य, शिक्षा लगायत पूर्वाधारको क्षेत्रमा पछि रहेको गाउँपालिकाको उब्जनिले छ महिना समेत खान पुग्दैन। तर, पछिल्लो समय यहाँका किसानहरुले आय आर्जनको प्रमुख स्रोत बाख्रा पालन बनाएका छन्।