राजनीति ५ जेष्ठ २०८१ संसद्को गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैन: महामन्त्री शर्मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसद्को गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्न नहुने बताएका छन्।
राजनीति ५ जेष्ठ २०८१ सभामुख नै भन्छन्: संसद् अवरोध भइरहे अध्यादेशबाट बाटाे खोल्नुपर्छ प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्मा जारी गतिरोध अन्त्य नभए अध्यादेशबाट बाटाहरू खोल्नुपर्ने अवस्था आउन सक्ने बताएका छन्।
राजनीति ५ जेष्ठ २०८१ नेपाली कांग्रेस संसद्लाई मुठभेडमा लैजान चाहन्छ: एमाले सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्ताैलाले नेपाली कांग्रेसले संसद्मा मुठभेडमा लैजान चाहेको आरोप लगाएका छन्।
समाज ५ जेष्ठ २०८१ तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार बन्दीपुर–६ बस्ने २० वर्षीय विनोद गुरुङ र सोही स्थानका अन्दाजी २० वर्षीय हीरा गुरुङको मृत्यु भएको हो।