Monday 14 Baishak, 2072 |
Menu

खेल

रातोको रोमाञ्चक जित

रातोको रोमाञ्चक जित

काठमाडौं– अस्ट्रेरलियन क्रिकेटर फिलिप ह्युजको स्मृतिमा शनिबार भएको टिम रातोले अन्तिम खेल खेलिरहेका विनोद दासको कप्तानीमा रहेको टिम निलोलाई १ रनले हरायो। दुई इनिङ्समा गरि ६३ ओभर खेलिएको मैत्रीपूर्ण खेलमा...

सांगाकारा विश्वकै उत्कृष्ट

सांगाकारा विश्वकै उत्कृष्ट

लन्डन– श्रीलंकाका स्टार क्रिकेटर कुमार सांगाकारा विज्डेन क्रिकेटर्सबाट २०१५ का लागि विश्वका शीर्ष क्रिकेटर घोषित भएका छन्। क्रिकेटको बाइबल मानिने विज्डेनले यसै पालीदेखि सुरु गरेको उत्कृष्ट महिला क्रिकेटरको उपाधि अस्ट्रेलियाकी...

अन्तर्राष्ट्रियबाट विनोदको संन्यास

अन्तर्राष्ट्रियबाट विनोदको संन्यास

काठमाडौं– राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान विनोद दासले डेढ दशक बढी लामो अन्तर्राष्ट्रिय क्रिकेट जीवनबाट सन्यासको घोषणा गरेका छन्। अस्ट्रेलियन क्रिकेट खेलाडी फिल ह्युजको सम्झनामा शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदानमा...

  1. फुटबल
  2. क्रिकेट
भेट बार्सिलोना र बायर्नको

भेट बार्सिलोना र बायर्नको

पेरिस- पेप ग्वार्डिओलाले च्याम्पियन्स लिग सेमिफाइनलका लागि पूर्वक्लब बार्सिलोनाको भ्रमण गर्नुपर्ने भएको छ। शुक्रबार सार्वजनिक सेमिफाइनल 'ड्र' अनुसार ग्वार्डिओलाको जर्मन टोली बायर्न म्युनिखले बार्सिलोनासँग खेल्नुपर्नेछ।

व्यग्रतामा पाकिस्तानी क्रिकेट

कराँची- मरुभूमितुल्य मैदान, निराश समर्थक र खस्कँदो स्तर र अन्तर्राष्ट्रिय क्रिकेट आयोजनाको मौका नपाउँदा पाकिस्तानी क्रिकेट ६ वर्षदेखि चरम पीडामा छ। तर अर्को महिना हुने योजनामा रहेको जिम्बावे भ्रमण आशा पुनःस्थापित गर्ने एउटा माध्यम हुनसक्छ।

भेट बार्सिलोना र बायर्नको

पेरिस- पेप ग्वार्डिओलाले च्याम्पियन्स लिग सेमिफाइनलका लागि पूर्वक्लब बार्सिलोनाको भ्रमण गर्नुपर्ने भएको छ। शुक्रबार सार्वजनिक सेमिफाइनल 'ड्र' अनुसार ग्वार्डिओलाको जर्मन टोली बायर्न म्युनिखले बार्सिलोनासँग खेल्नुपर्नेछ।
Read more...

व्यग्रतामा पाकिस्तानी क्रिकेट

कराँची- मरुभूमितुल्य मैदान, निराश समर्थक र खस्कँदो स्तर र अन्तर्राष्ट्रिय क्रिकेट आयोजनाको मौका नपाउँदा पाकिस्तानी क्रिकेट ६ वर्षदेखि चरम पीडामा छ। तर अर्को महिना हुने योजनामा रहेको जिम्बावे भ्रमण आशा पुनःस्थापित गर्ने एउटा माध्यम हुनसक्छ।
Read more...

फाइनलमा नेपाल र बंगलादेश

काठमाडौं- निर्मला उपाध्यायको गोलमा नेपाली टोली शुक्रबार भारतलाई हराउँदै एएफसी यु–१४ क्षेत्रीय गर्ल्स च्याम्पियनसिपको फाइनलपुगेकोछ। दशरथ रंगशालामा निर्मलाले ४४औं मिनेटमा गरेको गोलमा साबिक विजेता नेपालले छिमेकी भारतलाई १–० ले पराजित गरेको हो।
Read more...

कीर्तिमानी साझेदारीमा दिल्लीको जित

दिल्ली- श्रेयस ऐर र जेपी डुनिमीले आइपिएल क्रिकेटको जारी सिजनमा कीर्तिमानी १ सय ५४ रनको साझेदारी गरेपछि दिल्ली डेरडेभिल्सले घरेलु फिरोज शाह कोटला रंगशालामा लगातार ९ खेलको पराजय शृंखलामा पूर्णविराम लगाएको छ।
Read more...

रुटको शतकमा इङ्ल्यान्ड बलियो

सेन्ट जर्ज- जोए रुटले शतक पूरा गरेपछि इङ्ल्यान्डले बिहीबार दोस्रो टेस्टको तेस्रो दिन वेस्ट इन्डिजमाथि ७४ रनको अग्रता लिएको छ। रुटले लन्चपछिको सेसनमा ग्यारी ब्यालेन्ससँग साझेदारी गरेका थिए। त्यसअघि इङ्ल्यान्डले कप्तान एलिस्टर कुक र इयान बेललाई गुमाएको थियो। टोलीले पहिलो…
Read more...

डेल्हीसँग मुम्बई इन्डियन्स ३७ रनले पराजित

नयाँ दिल्ली-दिल्लीको फिरोजशाह कोटला मैदानमा बिहीबार भएको आईपिएल खेलमा डेल्ही डेयरडेविल्सले मुम्बई इन्डियन्सलाई ३७ रनले पराजित गरेको छ।
Read more...

शिवराम च्याम्पियन

काठमाडौं– सुरुआती दुई दिन पछाडि परेका शिवराम श्रेष्ठले बिहीबार सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिप गल्फ उपाधि जितेका छन्। खेलजीवनमा शिवरामको यो २८औं उपाधि हो। दुई दिन शीर्ष स्थानमा रहेका भुवन नगरकोटीसँग बुधबार बराबरी गरेका नेपालका नम्बर एक गल्फर शिवरामले अन्तिम…
Read more...

युभेन्ट्स १२ वर्षपछि सेमिफाइनलमा

मड्रिड– एट्लेटिको मड्रिडलाई समग्रमा १–०ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेपछि रियाल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोट्टीले च्याम्पियन्स लिगको उपाधि सजिलै नछाड्ने भन्दै बार्सिलोना, बायर्न म्युनिख र युभेन्ट्सलाई चेतावनी दिएका छन्।
Read more...

नेपालले सेमिफाइनलमा भारतको सामना गर्ने

काठमाडौं— चौध वर्षमुनि महिला खेलाडी सम्मिलित एएफसी यु–१४ गर्ल्स रिजनल च्याम्पियनसिपको सेमिफाइनल खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ।
Read more...

बुधबारको आईपिएलमा सनराइजर्स र चेन्नई विजयी

भारत-इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)अन्तर्गत बुधबार भएका दुई खेलमा सनराइजर्स हैदरबाद र चेन्नई सुपर किङ्ग्स विजयी भएका छन्। सनराइजर्सले कोलकत्ता नाइट राइडर्सलाई डीएल मेथडका आधारमा १६ रनले पराजित गर्योा भने चेन्नई सुपर किङ्ग्सले रोयल च्यालेन्जर्स बैंग्लोरलाई २७ रनले पराजित गरेको…
Read more...

एपिएफ र थ्री स्टार विजयी

काठमाडौं-रेडबुलराष्ट्रिय लिग फुटबलअन्तर्गत बुधबार चार अलग ठाउँमा भएका खेलमा एपिएफ र थ्री स्टार विजयी भएभने दुई खेल बराबरीमा टुंगिएको छ। झापाबाट नागरिक संवाददाता राजु अधिकारीका अनुसार एपिएफले झापा–११ लाई १–० ले हराएको छ। जितपछि ७ खेल समाप्तिमा एपिएफ १४ अंकसहित…
Read more...

बायर्न र बार्सिलोना सेमिफाइनलमा

पेरिस– नेइमारप्रेरित बार्सिलोनाले च्याम्पियन्स लिग सेमिफाइनलमा स्थान सुरक्षित गरेको दिन जर्मन बुन्डेसलिगाको महारथी बायर्न म्युनिखले पनि नाटकीय पुनरागमनमा अन्तिम चारको ढोका खोलेको छ।
Read more...

भुवनको समकक्षमा शिवराम

काठमाडौं– भुवन नगरकोटी सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको तेस्रो दिन बुधबार पनि अग्रस्थानमा कायम रहँदा नेपाल नम्बर एक व्यावसायिक गल्फर शिवराम श्रेष्ठ पनि उनको समकक्षमा पुगेका छन्।
Read more...

नेपालद्वारा श्रीलंका ८ गोलले पराजित

काठमाडौं–एफसी अन्डर १४ गर्ल्स रिजनल फुटबल टुर्नामेन्टमा नेपालले लगातार तेस्रो जित हात पार्दै सेमिफाइनमा प्रवेश गरेको छ।
Read more...
Subscribe to this RSS feed