१५ वैशाख २०८१ शनिबार
image/svg+xml
nagarik
नागरिक


नागरिकका लेखहरु :

इलाम-२ मा ५५ प्रतिशत मत खस्यो

इलाम क्षेत्र नं-२ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि जारी मतदानमा ५५ प्रतिशत मत खसेको छ। ३ बजेर ३० मिनेट सम्मको तथ्याङ्क अनुसार ६४ हजार मत खसेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।

वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालको सानदार जित

वेस्ट इन्डिज ‘ए’विरुद्धको पहिलो टि–२० क्रिकेट खेलमा कप्तान रोहित पौडेलको सानदार शतकको मद्दतमा नेपाल ४ विकेटले विजयी भएको छ। २०५ रनको लक्ष्य पछ्याएको नेपालले २० औं ओभरमा लक्ष्य भेट्टाउँदै जित निकालेको हो।

समुन्नत नेपाल सबैको सपना होः सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खेल क्षेत्रको विकासका लागि स्थानीय पालिकाहरुमा सुविधासम्पन्न खेल मैदान हुन आवश्यक रहेको बताएका छन्।

वेस्ट इन्डिज ‘ए’ विरुद्ध कप्तान रोहितको शतक

वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाली कप्तान रोहित पौडेलले शतक प्रहार गरेका छन्। त्रिवि क्रिकेट मैदानमा चलिरहेको पाँच टि–२० खेलको मैत्रीपूर्ण सिरिजमा कप्तान रोहितले ४६ बलमा आक्रामक शतक प्रहार गरेका हुन्।

नेपाललाई चौथो झट्का, दीपेन्द्र आउट

वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि–२० क्रिकेट खेलमा नेपाललाई चौथो झट्का लागेको छ। १६ ओभरमा नेपाली स्टार अलराउन्डर दीपेन्द्रसिंह ऐरी आउट भएका छन्।

लगानीकर्ताको स्वागतमा काठमाडौं

मुलुकमा स्वदेशी तथा विदेशी लगानी भित्र्याएर आर्थिक समुन्नति हासिल गर्ने उद्देश्यका साथ नेपाल सरकारको आयोजनामा आइतबारदेखि काठमाडौँमा तेस्रो लगानी सम्मेलन हुँदैछ।

वेस्ट इन्डिज ‘ए’ विरुद्ध कप्तान रोहितको अर्धशतक

वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि–२० क्रिकेट सिरिज अन्तर्गतको पहिलो खेलमा नेपाली कप्तान रोहित पौडेलले अर्ध शतक प्रहार गरेका छन्।

आर्थिक मन्दीकाे असर: धनुषाका १७३ उद्योग तथा व्यवसाय बन्द

आर्थिक मन्दीका कारण धनुषामा चालु आर्थिक वर्ष २०८०/८१ को नौ महिनामा एक सय ७३ उद्योग तथा व्यवसाय बन्द भएका छन्।

मन्त्री चौधरीकाे निर्देशन: बाल अधिकार परिषद्को संरचनागत सुधार गर्नु

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले राष्ट्रिय बाल अधिकार परिषद्को संरचनागत सुधार गर्न निर्देशन दिएकी छन्।

नेपाललाई दोस्रो झट्का, कुशल भुर्तेल पनि आउट

वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि–२० क्रिकेट खेलमा नेपाललाई दोस्रो झट्का लागेको छ। अर्का ओपनर कुशल भुर्तेल पनि १६ रनको व्यक्तिगत योगदान दिँदै आउट भएका छन्।

लगानीकर्तासँग गरेका प्रतिज्ञामा भुलचुक हुन दिनु हुँदैन : पूर्वउपाध्यक्ष क्षेत्री

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले लगानी सम्मेलनबाट अपेक्षाकृत उपलब्धि हासिल गर्न लगानीकर्तासँग गरेका प्रतिज्ञामा भुलचुक हुन नदिन सरकार सजग हुनुपर्ने बताएका छन्।

वेस्ट इन्डिज ‘ए’ सँग जित्न नेपाललाई २०५ रनको लक्ष्य

वेस्ट इन्डिज ‘ए’ले मैत्रीपूर्ण टि–२० सिरिजको पहिलो खेलमा नेपाललाई १०५ रनको विशाल लक्ष्य दिएको छ।

नेपाललाई चौथो सफलता, अविनाशले लिए कार्टीको विकेट

त्रिवि क्रिकेट मैदानमा जारी वेस्ट इन्डिज ‘ए’सँगको मैत्रीपूर्ण टि–२० क्रिकेटमा नेपालले चौथो सफलता हात पारेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्