अन्तर्राष्ट्रिय २६ वैशाख २०८१ इजराइललाई पठाउने बमको खेपमाथि अमेरिकाले लगायो रोक अमेरिकाले पटकपटक रफाहमा शरण लिएर बसिरहेका नागरिकलाई जबसम्म सुरक्षित हटाउने योजना बन्दैन तबसम्म त्यहाँ आक्रमण नगर्न चेतावनी दिँदै आएको थियो।
राजनीति २६ वैशाख २०८१ झलनाथको प्रस्टोक्ति-पार्टी विभाजनको हल्ला सुनयोजित नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अवाञ्छित स्वार्थी र कम्युनिष्ट विरोधीहरूले पार्टी विभाजन गर्ने हल्ला चलाएको बताएका छन्
अर्थ २६ वैशाख २०८१ एनआइसी एसिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान एनआइसी एसिया बैंकद्वारा राष्ट्रिय महिला टोलीलाई सम्मान गरिएको छ।
राजनीति २६ वैशाख २०८१ सुरु भयो सुहाङको ससदीय यात्रा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङ्ले पद तथा गोपनीयताको शपथ लिएका छन् ।