आजको नागरिक दैनिकमा प्रकाशित कार्टुन । कार्टुनमा यातायात मन्त्री, पर्यटनमन्त्री, श्रममन्त्री, शहरी विकासमन्त्री र गृहमन्त्रीमाथि व्यङ्ग्य गरिएको छ। Follow @nagarik_news प्रकाशित: ६ माघ २०७९ ००:४३ शुक्रबार
समाज २७ वैशाख २०८१ काठमाडौँमा बिहानैदेखि हुँदैछ वर्षा, यस्तो रहने छ आजको मौसम मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ।
सम्पादकीय २७ वैशाख २०८१ अम्मली सरकार चुरोट तथा सुर्तीजन्य पदार्थ स्वास्थ्यका लागि हानिकारक छन्। यसलाई थप पुष्टि गर्नुपर्ने आवश्यकता छैन। त्यसैले मानव स्वास्थ्यका लागि यिनको सेवन र कारोबारबाट जति टाढा रह्यो, त्यति नै फाइदा हुन्छ।
समाज २६ वैशाख २०८१ महाकाली नदीमा बहाव बढेपछि २७ मजदुर टापुमा थुनिए कञ्चनपुरको महाकाली नदीमा बहाव बढेपछि नदीजन्य पदार्थ सङ्कलनका लागि गएका १४ वटा ट्र्याक्रसहित मजदुर थुनिएका छन्।
समाज २६ वैशाख २०८१ आठ दिनदेखि हराएकी स्नेहा पशुपतिमा भेटिइन् आठ दिनअघि काठमाडौंको कलङ्कीबाट हराएकी चितवनकी २० वर्षीया स्नेहा लामिछाने आज पशुपति क्षेत्रमा भेटिएकी छिन्।