आजको नागरिक दैनिकमा प्रकाशित कार्टुन। तपाईहरुको लागि खुसीको खबर प्रधानमन्त्री राहत कोषमा करोडौं जम्मा भएको छ है भनेर राहतलाई लिएर व्यङ्ग्य गरिएको छ। Follow @nagarik_news प्रकाशित: ५ मंसिर २०८० ०७:२७ मंगलबार
समाज १५ वैशाख २०८१ सेयरधनीहरु सरकारविरुद्ध सडकमा पुँजी बजारमा स्वदेशी लगानीकर्ताको सुरक्षाको माग गर्दै सेयरधनीहरुले सरकारविरुद्ध प्रदर्शन गरेका छन्।
समाज १५ वैशाख २०८१ सेयरधनीहरु सरकारविरुद्ध सडकमा पुँजी बजारमा स्वदेशी लगानीकर्ताको सुरक्षाको माग गर्दै सेयरधनीहरुले सरकारविरुद्ध प्रदर्शन गरेका छन्।
राजनीति १५ वैशाख २०८१ बझाङमा ४३ प्रतिशत मतदान बझाङ क्षेत्र नं १ प्रदेशसभा (क) को उपनिर्वाचनमा आज दिउँसो ३ः२० बजेसम्ममा ४३ प्रतिशत मतदान भएको छ।
समाज १५ वैशाख २०८१ इलाम-२ मा ५५ प्रतिशत मत खस्यो इलाम क्षेत्र नं-२ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि जारी मतदानमा ५५ प्रतिशत मत खसेको छ। ३ बजेर ३० मिनेट सम्मको तथ्याङ्क अनुसार ६४ हजार मत खसेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।