आजको नागरिक दैनिकमा प्रकाशित कार्टुन। आजको कार्टुनमा काठमाडौँमा आइतवारबाट सुरु भएको लगानी सम्मेलन र नेताहरुको वक्तव्यप्रति व्यङ्ग्य गरिएको छ। Follow @nagarik_news प्रकाशित: १७ वैशाख २०८१ १३:४६ सोमबार
राजनीति ३ जेष्ठ २०८१ सभामुख पार्टीको निर्देशनमा चलेको कांग्रेसको आरोप नेपाली कांग्रेसले सभामुख देवराज घिमिरे नेकपा (एमाले) को निर्देशन अनुसार अघि बढेको आरोप लगाएका छन्।
राजनीति ३ जेष्ठ २०८१ पूर्वप्रधानमन्त्री आक्रमण गर्न खोज्नु असंसदीय घटना हो: रघुजी पन्त नेकपा एमालेका सांसद रघुजी पन्तले प्रतिपक्ष नेपाली कांग्रेसले आक्रमण गर्न खोजेको बताएका छन्।
समाज ३ जेष्ठ २०८१ संसद्मा कांग्रेस सांसदहरूको नाराबाजी (तस्बिरहरू) प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले प्रतिनिधि सभा बैठकमा नाराबाजी जारी राखेका छन्।
राजनीति ३ जेष्ठ २०८१ संसद्मा एमाले अध्यक्ष ओलीप्रति आक्रामक बने धनराज गुरुङ प्रतिनिधि सभाको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि कांग्रेस सांसद धनराज गुरुङ आक्रामक रूपमा प्रस्तुत भएका छन्।