विकल्पको खोजी नगरी वनको जमिनमा मात्र सुकुमबासी बसाउने कार्य कदापि उचित मान्न नसकिने भन्दै अदालतले यसो भएमा वन र निकुञ्जमार्फत गरिएका वन संरक्षणका प्रयास निस्तेज हुने पनि उल्लेख गरेको छ।
तिलगंगा आँखा अस्पताल काठमाडौंका कार्यकारी निर्देशक डा. सन्दुक रुइतले आर्थिक, सामाजिक वा अन्य कुनै कारणले बिरामीलाइ आँखा उपचारको सेवाबाट वञ्चित हुन नदिने बताएका छन्।