१७ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

गोर्खाज फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम

गोखार्ज फाइनान्सले ग्लोबल मनी विक २०२४ को अवसरमा देशभर वित्तीय साक्षरता कार्यक्रम गरेको छ।

वित्तीय संस्थाका सातै प्रदेशमा रहेका १८ शाखाले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरी झन्डै हजार विद्यार्थीलाई वित्तीय ज्ञान, सीप र वित्तीय चेतना तथा बैंक वित्तीय संस्थाले दिने सेवा र यसमा ग्राहकले अपनाउनुपर्ने सावधानीको सम्बन्धमा जानकारी दिइएको छ।

प्रकाशित: १६ चैत्र २०८० ०८:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App