16 Shrawn, 2072 |
Menu

प्रवास

एनआरएनए हङकङमा ललित, चीन र मकाउमा हुँदै

हङकङ–गैरआवासीय नेपाली संघ हङकङको अध्यक्षमा ललित लिम्बु निर्वाचित भएका छन् । एनआरएनए हङकङको नेतृत्वमा पश्चिम नेपालको वर्चश्व रहँदै आएकोमा पहिलो पटक पूर्व ताप्लेजुङका लिम्बु अध्यक्षमा विजयी भएका हुन् ।
Read more...

'कोरियामा ओटी पाइएन'

काठमाडौं- रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरियामा काम गरेर फर्केका नेपाली कामदारहरुले कम्पनीले अतिरिक्त समय काम गरे पनि त्यसबापत तलबभत्ता नपाएको बताएका छन्।
Read more...

भावुक हुदैं मनिषाले लण्डनमा भनिन्, 'नेपाललाई सहयोग गर्नुहोस्'

लण्डन–भूकम्प पीडितको सहयोगार्थ चर्चित अभिनेत्री मनिषा कोइरालाले विश्वप्यापी दौड सुरु गरेकी छन् । सरकारले नेपालको पुनर्निर्माण सद्भावना राजदूत तोके लगत्तै नेपालको विकासका लागि सहयोग जुटाउन कोइराला लन्डन आइपुगेकी हुन्।
Read more...

लण्डनमा च्यातियो संविधानको मस्यौदा

लण्डन–नेपालमा प्रस्तावित संविधानको मस्यौदामा सुझाव संकलन भइरहेका बेला लण्डनमा भने एउटा समूहले दूतावासअघि मस्यौदा च्यातेर असहमति जनाएको छ। आफूलाई पहिचानवादी भन्न रुचाउने ती समूहले सोमवार दिउँसो लण्डनस्थित नेपाली दूतावास भवन अगाडी मस्यौदाको च्यातेका हुन्।
Read more...

आयरल्याण्डमा नेपाल पर्यटन प्रवर्द्धन कार्यक्रम सम्पन्न

लन्डन- नेपाली दूतावास लन्डनको आयोजनमा गणतान्त्रिक आयरल्याण्डको डब्लिनमा नेपाल पर्यटन प्रवर्द्धनसम्बन्धी कार्यक्रम भएको छ। कार्यक्रममा बेलायतका लागि नेपाली कार्यबाहक राजदूत तेजबहादुर क्षेत्रीले भूकम्पपछि पनि नेपाल भ्रमण सुरक्षित रहेको जानकारी गराए।
Read more...

भूकम्पपीडितलाई क्यानाडामा बस्ने नेपालीको सहयोग

मन्ट्रेअल(क्यानाड)– मन्ट्रेअलस्थित नेपाली सगंठन क्यू (एएनक्यु)ले नेपालका भूकम्प पीडितका सहयोगका लागि खोलेको राहत कोषमा २५ हजार क्यानेडियन डलर सकंलन गरेको छ।
Read more...

एनआरएन केन्यामा बस्याल

काठमाडौं—गैर आवासीन नेपाली संघ केन्याको अध्यक्षमा रामचन्द्र बस्याल सर्वसम्मत रुपमा निर्वाचित भएका छन्। नैरोबीमा भएको दोस्रो राष्ट्रिय सम्मेलनले महासचिवमा कृष्णदत्त भट्टलाई निर्वाचित गरेको छ।
Read more...

सुनारलाई हङकङ 'चीफ एक्जिक्युटिभ' सम्मान

हङकङ–हङकङको नेपाली समुदायसमासक्रिय अशोक कुमार गहतराज सुनार हङकङ सरकारको 'चीफ एक्जिक्युटिभ कमेण्डेशन फर कम्युनिटी सर्भिस' बाट सम्मानित भएका छन्। १९ वर्षदेखि हङकङमा बस्दै आएका रुपन्देही भैरहवाका ४३ वर्षीय सुनार हङकङ नेपाली अल्पसंख्यक संगठनको अध्यक्ष हुन्।
Read more...

युनेस्कोलाई नेपाल सरकारले दियो बुद्धको मुर्ति उपहार

लन्डन- नेपाल सरकारले संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक संगठन (युनेस्को) लाई उपहार स्वरुप भगवान गौतम बुद्धको मूर्ती प्रदान गरेको छ। युनेस्कोका महानिर्देशक ईरिना बोकोभालाई फ्रान्सका लागि नेपाली राजदूत अम्बिका देवी लुइँटेलले पेरिसस्थित युनेस्कोको प्रधान कार्यालयको भवनमा मूर्ती प्रदान गरेको…
Read more...

नेपाली प्राध्यापक बेलायतको युनिभर्सिटीमा डिन

लन्डन— अनुसन्धानका लागि ख्याती कमाएको बेलायतको लिभरपुल जोनमोर्स युनिभर्सिटीको एसोसिएट डिनमा नेपाली प्राध्यापक पदम सिम्खडा नियुक्त भएका छन्। प्रजनन् तथा यौन स्वास्थ्य, बसाइँसराई र मातृशिशु बिषयमा दक्खल राख्ने सिम्खडालाई युनिभर्सिटीको मंगलवार बसेको बैठकले डिनमा नियुक्त गरेको हो।
Read more...

दुई महिनाअघि बिहे गरेका नेपाली युवाद्वारा कोरियामा आत्महत्या

दक्षिण कोरिया— दुई महिना अगाडि मात्र विवाह बन्धनमा बाँधिएर रोजगारीका लागि दक्षिण कोरिया आएका एक युवकले आत्महत्या गरेका छन्। मकवानपुर पालुङ घर भएका सचिन श्रेष्ठ, ३० ले आत्महत्या गरेका हुन्।
Read more...

एनआरएन तान्जानीयामा थापा

काठमाडौं : गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) तान्जानीयामाको दोश्रो अधिवेशनले नयाँ रोशन थापको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
Read more...

अष्ट्रेलियामा 'फ्रिडम टु डाई' को विमोचन

सिड्नी-युवा कथाकार निर्मल ज्ञवालीको पहिलो कथा संग्रह "फ्रिडम टु डाई" को अस्ट्रेलियाको सिड्नीमा विमोचन भएको छ । सिड्नीको दक्षिण रकडेलमा नेपाली समुदायका सदस्यहरुको उपस्थितिमा कथा संग्रहको विमोचन भएको हो ।
Read more...

अमेरिकामा नेपाली महिला हत्या गर्ने पक्राउ

काठमाडौं— टेक्ससमा नेपाली महिला समिरा शिवाकोटीलाई गोली हानी हत्या गर्ने व्यक्ति पक्राउ परेका छन्।
Read more...
Subscribe to this RSS feed