Friday 27 Ashad, 2071 |
Menu

अर्थ

नेपालीको आय बढ्यो

नेपालीको आय बढ्यो

काठमाडौं- नेपाली अर्थतन्त्र सुधारका संकेतसँगै नेपालीको वार्षिक आम्दानी बढेर वार्षिक ७१ हजार ३ सय ५ रुपैयाँ पुगेको छ। अर्थमन्त्री रामशरण महतले बिहीबार संसदमा पेस गरेको आर्थिक सर्वेक्षण प्रतिवेदनमा प्रतिव्यक्ति आय...

मेलम्ची सुरुङ दैनिक २० मिटर

मेलम्ची सुरुङ दैनिक २० मिटर

मेलम्ची-निर्धारित कार्यतालिका पछ्याउने क्रममा दैनिक २० मिटर सुरुङ थपिन थालेपछि २०७३ वैशाखभित्र मेलम्ची पानी काठमाडौं उपत्यका पुग्ने सम्भावना बलियो बनेको छ। तोकिएकै समयमा मेलम्ची पानी उपत्यका पुर्यातउन इटालियन ठेकेदार कम्पनी...

विषाक्त तरकारी नष्ट गरिने

विषाक्त तरकारी नष्ट गरिने

काठमाडौं- सरकारले छिमेकी भारत तथा स्वदेशकै विभिन्न जिल्लाबाट राजधानी भिœयाइने विषालु हरियो तरकारी तत्काल जफत गरी नष्ट गर्ने भएको छ। दिनहुँ कालिमाटी भित्रने आधाजसो तरकारीमा अत्यधिक विषादी भेटिएपछि सरकारले बिहीबारबाटै...

  1. कर्पोरेट / बैंकिङ
  2. बजार
  3. सेयर
  4. उपभोक्ता
'सिमेन्टबाट मुलुकलाई आत्मनिर्भर बनाउनु पर्छ'

'सिमेन्टबाट मुलुकलाई आत्मनिर्भर बनाउनु पर्छ'

काठमाडौं- अहिले नेपाली सिमेन्ट आत्मनिर्भरको बाटोतर्फ लागि रहेकेा छ। केहि सुविधा दिँदा सकारात्मक प्रभाव परेको सिमेन्ट उद्योगमा अझै सरकारी व्यवधान र समस्या रहेको व्यवसायी बताउँछन्। बाटो (पहुँच मार्ग) र ट्रान्समिसन लाइनको सुविधासँगै अब अन्य सुविधा पनि बढाउनुपर्ने माग उद्योगीहरुको छ...

राजधानीमा फलफूलको मूल्य दोब्बर

काठमाडौं- क्रयशक्ति बढ्दै गएपछि नेपालमा विलासिताका सामाग्री प्रयोग गर्नेहरुको संख्या बढ्दै गएको छ। बढ्दो आधुनिकतासँगै मानिसको जीवनशैली र रुचिमा परिवर्तन आएको छ। शहरी क्षेत्रमा विलासिताका सामाग्रीमा अन्य विद्युतीय सामग्रीसँगै डिजाइनर फर्निचरको माग अहिले अत्यधिक बढेको व्यवसायीहरु बताउँछन्। 

नेप्सेमा वृद्धि जारी, पुँजीकरण ९ खर्ब ६४ अर्ब ९५ करोड पुग्यो

नेप्सेमा वृद्धि जारी, पुँजीकरण ९ खर्ब ६४ अर्ब ९५ करोड पुग्यो

काठमाडौं— कारोबार भएका अधिकांश समूहका परिसूचक बढेकाले नेप्से सोमबार उकालो लागेको छ। यस दिनको कारोबार रकम अघिल्लो दिनको भन्दा कम भए पनि पछिल्लो समयको दैनिक औसतभन्दा झण्डै दोब्बर छ।

विषाक्त तरकारी नष्ट गरिने

विषाक्त तरकारी नष्ट गरिने

काठमाडौं- सरकारले छिमेकी भारत तथा स्वदेशकै विभिन्न जिल्लाबाट राजधानी भिœयाइने विषालु हरियो तरकारी तत्काल जफत गरी नष्ट गर्ने भएको छ। दिनहुँ कालिमाटी भित्रने आधाजसो तरकारीमा अत्यधिक विषादी भेटिएपछि सरकारले बिहीबारबाटै त्यस्ता तरकारी नष्ट गर्ने तयारी गरेको हो।

नेपालीको आय बढ्यो

काठमाडौं- नेपाली अर्थतन्त्र सुधारका संकेतसँगै नेपालीको वार्षिक आम्दानी बढेर वार्षिक ७१ हजार ३ सय ५ रुपैयाँ पुगेको छ। अर्थमन्त्री रामशरण महतले बिहीबार संसदमा पेस गरेको आर्थिक सर्वेक्षण प्रतिवेदनमा प्रतिव्यक्ति आय अघिल्लो वर्षको तुलनामा १३ दशमलब ८ प्रतिशतले बढेको देखाइएको छ।
विस्तृतमा पढ्नुस्

पेट्रोलियम र ग्यासले बढाए उर्जा खपत

काठमाडौं— सरकारले चालु आर्थिक वर्षमा उर्जा खपत मुलुकमा दोहोरो अंकमा वृद्धि भएको छ। आर्थिक वर्ष २०६९/७० मा ऊर्जाको खपत अघिल्लो आर्थिक वर्षको तुलनामा १३.९ प्रतिशतले बढी १० हजार ३८ टन पुगेको हो।
विस्तृतमा पढ्नुस्

बजेट आइतबार ४ बजे, आर्थिक वृद्धिदर ५.२ प्रतिशत

काठमाडौं— अर्थमन्त्री रामशरण महतले आर्थिक वर्ष २०७१/७२ को वार्षिक बजेट असार २९ गते आइतबार सदनमा पेश गर्ने भएका छन‍्। व्यवस्थापिका संसदको आजको बैठमा सभामुख सुभाष नेम्वाङले अर्थमन्त्रालयको पत्र पढेर सुनाउँदै यस्तो जानकारी गराएका हुन्।
विस्तृतमा पढ्नुस्

उत्पादनभन्दा बढी स्याउ निकासी प्रस्ताव

काठमाडौं-निजी क्षेत्रका व्यापारिक कम्पनीबाट स्वदेशमा उत्पादन हुनेभन्दा बढी परिमाणमा स्याउ निकासी गर्ने प्रस्ताव आएपछि सरकारी निकाय सतर्क भएको छ। सुपारी जस्तै विदेशबाट आयातित स्याउ पनि नेपालको उत्पादन भन्दै निकासी हुने आशंकापछि सरकारले कदम चालेको छ।
विस्तृतमा पढ्नुस्

सम्पत्ति घोषणामा सरकार सकारात्मक

काठमाडौं-अन्तिमपटक सम्पत्तिको स्वयं घोषणा गर्न पाउनुपर्ने निजी क्षेत्रको मागमा सरकार सकारात्मक देखिएको छ। निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरुले विगतमा आम्दानीको अभिलेख राख्नैपर्ने बाध्यता नभएकोले एकपटक सम्पत्ति घोषणाको अवसर दिनुपर्ने माग गर्दै आएका छन्।
विस्तृतमा पढ्नुस्

उद्योगको संख्या घट्दो

वीरगन्ज-पर्सा, बारा र रौतहट गरी मध्यतराईमा उद्योगको संख्या पाँच वर्षअघिको तुलनामा घटेको छ। यस क्षेत्रका इँटा उद्योगलाई समेत समेटेर गरिएको औद्योगिक गणनामा पाँच वर्षअघिको तुलनामा १५ वटामात्र उद्योग थपिएको देखिन्छ। तीन जिल्लामा पाँच वर्षभित्र थपिएका करिब तीन दर्जन इँटा भट्टाको…
विस्तृतमा पढ्नुस्

मेलम्ची सुरुङ दैनिक २० मिटर

मेलम्ची-निर्धारित कार्यतालिका पछ्याउने क्रममा दैनिक २० मिटर सुरुङ थपिन थालेपछि २०७३ वैशाखभित्र मेलम्ची पानी काठमाडौं उपत्यका पुग्ने सम्भावना बलियो बनेको छ। तोकिएकै समयमा मेलम्ची पानी उपत्यका पुर्यातउन इटालियन ठेकेदार कम्पनी सिएमसी (को–अपरेटिभा एन्ड मुरातोरी सिमेन्टिस्टी) ले एक सातादेखि दैनिक २०…
विस्तृतमा पढ्नुस्

किन्न नपाइने ठाउँमा फल्न थाल्यो गोलभेंडा

रामेछाप-गुप्तेश्वर–२ का सूर्यबहादुर सुनुवार कुनै बेला गोलभेंडा नै देख्न नपाइने आफ्नो गाउँमा गोलभेंडा फलेकोमा दंग छन्। ‘विगतमा गाउँमा किन्नसमेत गोलभेंडा पाइन्नथ्यो, अहिले त आफैंले बेचिन्छ,' उनले भने।
विस्तृतमा पढ्नुस्

धादिङमा उद्योग व्यवस्थापन चुनौतीपूर्ण

धादिङ-औद्योगिक करिडोरको रुपमा उदाउँदै गरेको धादिङमा विकास र रोजगारीको सम्भावनासँगै चुनौती थपिन थालेका छन्। प्रचलित कानुनसमेत ख्याल नगरी स्थापना भएका कतिपय उद्योग वातावरणमैत्री छैनन्। कतिपयले राजमार्ग र नदीबीच हुनुपर्ने दूरी ख्याल नगरी उद्योग खोलेका छन्।
विस्तृतमा पढ्नुस्

निगमलाई अर्को नयाँ जहाज हस्तान्तरण

काठमाडौं-राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई चीनले दिने दोस्रो जहाज आगामी साउन ९ मा काठमाडौं अवतरण गर्ने भएको छ।
विस्तृतमा पढ्नुस्

उखुको क्षतिपूर्ति माग्दै घेराउ

बारा-मनहर्वा–५ स्थित रिलायन्स सुगर एन्ड केमिकल इन्डस्ट्रिज प्रालिले रोप्न लगाएको उखु किन्न छाडेपछि किसान मिलको विरोधमा उत्रेका छन्।
विस्तृतमा पढ्नुस्

यार्साको राजस्व न्यून

मुगु-मुगु गाविसका विभिन्न वन क्षेत्रमा यार्सागुम्बा संकलनका लागि दिइने इजाजतको राजस्वभन्दा वन प्रवेश गरेबापत लिइने शुल्क बढी भएको छ।
विस्तृतमा पढ्नुस्

विषाक्त तरकारी नष्ट गरिने

काठमाडौं- सरकारले छिमेकी भारत तथा स्वदेशकै विभिन्न जिल्लाबाट राजधानी भिœयाइने विषालु हरियो तरकारी तत्काल जफत गरी नष्ट गर्ने भएको छ। दिनहुँ कालिमाटी भित्रने आधाजसो तरकारीमा अत्यधिक विषादी भेटिएपछि सरकारले बिहीबारबाटै त्यस्ता तरकारी नष्ट गर्ने तयारी गरेको हो।
विस्तृतमा पढ्नुस्

क्षतिपूर्ति माग्दै उखु किसानले जिल्ला प्रशासन घेरे

बारा– मनहर्वा–५ को रिलायन्स सुगर एन्ड केमिकल इन्डस्ट्रिजले रोप्न लगाएको उखु किन्न छाडेको भन्दै किसानहरू मिलविरुद्ध प्रदर्शनमा उत्रिएका छन्। क्षतिपूर्तिको माग राख्दै उनीहरूले मंगलबारदेखि जिल्ला प्रशासन कार्यालयअगाडि उखु लोड गरेको सवारी साधनसहित किसानहरू शान्तिपूर्ण आन्दोलन गरिरहेका छन्।
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed