२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पाकिस्तानलाई मिसाइल बनाउन सहयोग गर्ने ४ कम्पनीमाथि अमेरिकाको प्रतिबन्ध

अमेरिकाले पाकिस्तानलाई मिसाइल बनाउन सहयोग गरिरहेका ४ कम्पनीमाथि प्रतिबन्ध लगाइदिएको छ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार पाकिस्तानको मिसाइल कार्यक्रमका लागि प्राविधिक सप्लाई गरिरहेको बेलारुसको १ र चीनको ३ कम्पनीमाथि अमेरिकाले प्रतिबन्ध लगाइदिएको हो।

अमेरिकाको उक्त प्रतिबन्ध पछि पाकिस्तानले आपत्ति जनाएको छ। पाकिस्तानको विदेश मन्त्रालयले शनिवार विज्ञप्ति जारी गर्दै अमेरिकाको तर्फबाट पाकिस्तानको ब्यालेस्टिक मिसाइल कार्यक्रमका लागि प्राविधिक सप्लाई गरिरहेका ४ कम्पनीमाथि प्रतिबन्ध लगाएको पुष्टि गरेको छ।

अमेरिकी विदेश मन्त्री मुमताज जहरा बलूचले परमाणु हतियारमाथि नियन्त्रणको कडाईका साथ पालना गरिरहको मुलुकले भेदभावपूर्ण निर्णय गर्नु उचित नभएको बताइन्।

प्रकाशित: ९ वैशाख २०८१ १३:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App