१५ वैशाख २०८१ शनिबार
image/svg+xml
फोटो फिचर

सेतो मछिन्द्रनाथको रथ जात्रा

काठमाडौं उपत्यकामा मनाइने सेतो मछिन्द्रनाथको रथ जात्रा लगन पुर्‍याइएको छ। गत मंगलबार जमलस्थित तीनधाराबाट सुरु भएको रथ जात्रा रत्‍नपार्क, भोटाहिटी, असन, हनुमानढोका हुँदै लगन पुर्‍याइएको हो। पानी, सहकाल र दीर्घ जीवनको कामना गर्दै सेतो मछिन्द्रनाथको रथ जात्रा निकाल्ने गरिन्छ।

प्रबिन कोइरालाको फोटो फिचर हेर्नुस्

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App