१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

यस्तो छ इलामको पछिल्लो मतपरिणाम

इलाम- जिल्लाका ६ स्थानीय तहको मतगणना भइरहँदा नेकपा एमाले ४ र कांग्रेस २ स्थानमा अगाडि छन्। इलाम, माई, देउमाई र सूर्याेदय नगरपालिकामा एमाले अगाडि छ भने रोङ र फाकफोकथुम गाउँपालिकामा कांग्रेस अगाडि छ।

 जिल्लाका १० स्थानीय तहमध्ये सन्दकपुर, माइजोगमाई र चुलाचुली गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष नै एमालेका उम्मेदवार विजयी भएका छन्। माङ्सेबुङ गाउँपालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी भए।

मतगणना जारी रहेका इलामका स्थानीय तहमा प्रमुख र उपप्रमुखको मतान्तर यस्तो छ :

इलाम नगरपालिका

मेयर/उपमेयर

कांग्रेस ७०३१/७००५

एमाले ८६३६/८५७८

माओवादी ७९६/८६९

 

सूर्याेदय नगरपालिका

मेयर/उपमयेर

कांग्रेस ३४४५/३४९२

एमाले ५०५३/४९४६

माके ६११/५८६

ससफो ५९८/६९४

 

देउमाई नगरपालिका

मेयर/उपमयेर

कांग्रेस ४३५१/४२०९

एमाले ५०००/५००६

माओवादी केन्द्र ८४५/९८८

 

माई नगरपालिका

मेयर/उपमेयर

कांग्रेस २१७२/२१३७

एमाले २८६२/२८१३

माओवादी ९४७/९०९

 

रोङ गाउँपालिका

अध्यक्ष/उपाध्यक्ष

कांग्रेस ३४९३/३६२५

एमाले  ३३०७/३२८४

माओवादी ३११ अ.

 

फाकफोकथुम गाउँपालिका

अध्यक्ष/उपाध्यक्ष

नेका २८६५/२६१४

एमाले २३५८/२७२४

माओवादी ६००/५६८

 

विजयी घोषित

माइजोगमाई गाउँपालिका

अध्यक्ष/उपाध्यक्ष

नेका ३९३६/३९४२

एमाले ५६९६/५२९५ (दुवै विजयी)

 

चुलाचुली गाउँपालिका

अध्यक्ष/उपाध्यक्ष

कांग्रेस ३१४९/२३९५

एमाले ३४९३/३३६४ (दुवै विजयी)

 

सन्दकपुर गाउँपालिका

अध्यक्ष/उपाध्यक्ष

कांग्रेस २३५४/२१७२

एमाले ४५२९/३९२० (दुवै विजयी)

 

माङ्सेबुङ गाउँपालिका

अध्यक्ष/उपाध्यक्ष

कांग्रेस ३७५९ (विजयी)/२७७१

एमाले ३१५१/२९८१ (विजयी)

प्रकाशित: १८ असार २०७४ ०४:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App