१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चीनको हाङ्जोउमा बिस्फोट हुँदा २ को मृत्यु, ५५ घाइते

बेइजिङ – पूर्वी चीनमा अविस्थत सहर हाङ्जोउमा एक होटलमा शुक्रबार विहान शक्तिशाली विस्फोट भएको छ । 

शुक्रबार विहान खाजाखाने व्यस्त समयमा भएको यस विस्फोटमा परी दुई व्यक्तिको मृत्यु हुनुको साथै अन्य ५५ जना घाइते भएका छन । 

सुरक्षा अधिकारीले क्यामरामा कैद गरेको दृश्यमा पूर्वी चीनको पूर्वी सहर हाङ्गजोउमा भएको यस विस्फोटबाट सडकमा गुडिरहेको कारमा सवार एकजना र साइकलमा सवार अर्का एकको निधन भएको हो । विस्फोटका कारण सडकको स्कूटरलाई समेत धुवाँ र धुलोले छोपेको थियो ।

प्रकाशित: ६ श्रावण २०७४ ११:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App