१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
प्रवास

एनआरएनए युरोप बैठकका १४ फोटो हेर्नुहोस्

फ्रेंकफर्ट (जर्मनी) — गैरआवासीय नेपाली संघ (एनआरएनए) युरोप क्षेत्रीय बैठकको दोस्रो दिन आइतबार प्रवासमा महिलाको भूमिका शीर्षकमा बहस हुँदैछ। महिला सम्मेलन अन्गर्तत विकास र व्यवसायमा महिला र युवाको सहभागिताबारे पनि आइतबार छलफल हुनेछ।

शनिबारको सत्रमा नेपालको विकासमा आर्थिक कुटनीतिको भूमिका, युरोपका गैरआवासीय नेपालीको सशक्तिकरण, युरोपबाट भइरहेको लगानी, युरोपभित्र युवाले सञ्चालन गरिरहेका सामाजिक व्यवसायका विषयमा छलफल भएको थियो। 
जुलाइ २९ र ३० सम्म चल्ने बैठकबाट आएका निष्कर्षलाई काठमाडौं विश्व सम्मेलनमा प्रस्तावको रूपमा लगिनेछ

कार्यक्रमका  १४ तस्विर हेर्नुहाेस् :

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App