१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

पर्साको छिपहरमाइमा मओवादी केन्द्र विजयी

वीरगन्ज- पर्सा छिपहरमाइ गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष माओवादी केन्द्रका उम्मेदवार विजयी भएक छन्। अध्यक्षमा मनोज गुप्ता बिजयी भए। गुप्ताले २८५१ मत ल्याएका छन भने उनको प्रतिद्वन्दी फोरम नेपालका सिहासन कलबारले २६९४ प्राप्त गरेका छन। यसै गरि उपाध्यक्ष माओवादी केन्द्रकै मदिना खातुन ले २८३१ मत ल्याएर विजयी एभकी छन् । उनका निकटतम प्रतिद्वन्दी फोरम नेपाल की शिसकली देबीले २२७३ मत प्राप्त गरेकी छन । छिपहरमाइ को ५ वटा वडामा माओवादी केन्द्र, २ वटामा फोरम नेपाल र नेपाली काग्रेसले १ वडा जितेको छ।

 

प्रकाशित: ६ आश्विन २०७४ ०८:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App