१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

लिबियाको बेन्गाजीमा कार बम विष्फोट, ३३को मृत्यु

बेन्गाजी– लिबियाको राजधानी बेन्गाजी नजिकै भएको कार बम विस्फोटमा परी ३३ जनाको मृत्यु भएको छ। 

आक्रमणमा कैयौं घाइते भएका छन् । राजधानी बेन्गाजीमा रहेको अल –स्लेइमानी  मस्जिद नजिकै कार बम विष्फोट भएको थियो । मानिसहरू बेलुकाको प्रार्थना सकेर मस्जिदबाट बाहिर निस्कने समयमा विष्फोट गराइएको थियो। 

घाइतेहरूको अवस्था गभ्भीर भएका कारण मृत्तक संख्या बढ्न सक्ने लिबियाली सेनाले बताएको छ। विष्फोट कसले गरायो भन्नेबारेमा अनुसन्धान भइरहेको छ। लिबियामा हुने गरेको यस्ता  घटनाको जिम्मेवारी प्राय कसैले पनि लिने गरेको छैन। 

प्रकाशित: १० माघ २०७४ ०७:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App