१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

ढिस्कोले पुरिएर सासु, बुहारीको मृत्यु

संखुवासभा – संखुवासभाको मादी नगरपालिका ४ स्थित डाँडागाउँमा रातोमाटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर २ जनाको ज्यान गएको छ । आइतबार बेलुका ४ बजे घर पोत्ने रातोमाटो खन्ने क्रममा  ढिस्कोले पुरिएर सासु, बुहारीको ज्यान गएको हो।

ज्यान गुमाउनेमा मादी नगरपालिका ४ की टीकामाया विश्वकर्मा र उनकी बुहारी मनिषा विश्वकर्मा रहेका छन् । ढिस्कोले पुरिएर उनीहरुकोे घटनास्थलमै मृत्यु भएको संखुवासभा प्रहरीले जनाएको छ।

प्रकाशित: ७ फाल्गुन २०७४ ०६:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App