१७ वैशाख २०८१ सोमबार
image/svg+xml
फोटो फिचर

इजरायलविरुद्ध नेपाली चिकित्सकको प्रदर्शन (तस्बिरसहित)

इजरायलले प्यालेस्टाइनस्थित अस्पतालहरूमा आक्रमण तीव्र बनाए पछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले प्रदर्शन गरेका छन्।

उनीहरूले काठमाडौँस्थित इजरायली दूतावास अगाडी गाजामा जारी युद्ध तत्काल रोक्न र अस्पताल लक्षित आक्रामण तत्काल रोक्न माग गरेका छन्।

गत अक्टुबर ७ मा सुरु भएको आक्रमणमा परी हालसम्म ५ सयभन्दा बढी स्वास्थ्यकर्मीहरू मारिएको भन्दै नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले तत्काल युद्धविरामको माग गरेका हुन्।

तस्बिरमा हेरौँ चिकित्सकहरूको प्रदर्शनः

प्रकाशित: १६ चैत्र २०८० १४:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App