२३ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । ४० सदस्यीय प्रदेशसभामा उनले २३ मत प्राप्त गरे । उनलाई एमालेका ९, माओवादी केन्द्रका १२ र एकीकृत समाजवादीका १ सांसदले मत दिएका थिए । कांग्रेसले विपक्षमा मतदान गर्याे भने राप्रपा तटस्थ रह्याे ।

प्रकाशित: १३ वैशाख २०८१ १७:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App