नागरिक नागरिक
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने बढ्दै
अर्थ
Clock १९ भदौ २०८३ | २ मिनेट पाठ
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने बढ्दै
भोटेकोशी बाढीपीडितलाई राहत, उद्धार तथा पुनःस्थापना गर्न दाताहरुले राहत कोषमा रकम दाखिला गर्ने क्रम बढ्दै गएको हो।
Whatsapp
भोटेकोशी बाढीः २८ प्रहरीको अत्तोपत्तो छैन
समाज
Clock ११ भदौ २०८३ | १ मिनेट पाठ
भोटेकोशी बाढीः २८ प्रहरीको अत्तोपत्तो छैन
भोटेकोशी बाढीपछि रसुवामा कार्यरत २८ प्रहरी कर्मचारी सम्पर्कविहीन भएका छन्।
Whatsapp
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ९५ पुग्यो
समाज
Clock १० भदौ २०८३ | १ मिनेट पाठ
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ९५ पुग्यो
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुने नागरिकको संख्या ९५ पुगेको छ।
Whatsapp
चोट
कला/साहित्य
Clock ०७ भदौ २०८३ | १ मिनेट पाठ
चोट
मूर्ति बन्नलाई ढुङ्गाले छिनो र घनको चोट सहेजस्तै मान्छे बन्नलाई हर्केले झैं धेरै दु:ख-पीर-मर्का सहन सक्नुपर्छ।
Whatsapp
निद्रा
कला/साहित्य
Clock ०६ भदौ २०८३ | १ मिनेट पाठ
निद्रा
मेरो घरमा सम्पत्ति त खासै छैन तर श्रीमान् र म मिलेर काम गर्छौं, खान्छौँ, हाँस्छौँ। कहिलेकाहीँ नुनसँग भात खाए पनि निद्रा मीठो लाग्छ।
Whatsapp
तीर्थयात्रीको स्वास्थ्यमा ध्यान दिँदै गोसाइँकुण्डमा शिविर
समाज
Clock ०३ भदौ २०८३ | ३ मिनेट पाठ
तीर्थयात्रीको स्वास्थ्यमा ध्यान दिँदै गोसाइँकुण्डमा शिविर
गोसाइँकुण्ड मेलामा सहभागी तीर्थयात्रीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी चार स्थानमा शिविर सञ्चालन गरिने भएको छ।
Whatsapp
मधेस प्रदेशमा शिक्षा संवाद : शिक्षा ऐन र विद्यालय शिक्षा सुधारबारे सरोकारवालाको सुझाव
शिक्षा
Clock ३१ साउन २०८३ | १ मिनेट पाठ
मधेस प्रदेशमा शिक्षा संवाद : शिक्षा ऐन र विद्यालय शिक्षा सुधारबारे सरोकारवालाको...
शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा ऐन निर्माणअघि सातै प्रदेशमा सञ्चालन गरिरहेको ‘शिक्षा संवाद’ अभियानअन्तर्गत मधेस प्रदेशमा दोस्रो दिनको कार्यक्रम सम्पन्न भएको छ।
Whatsapp
रोल्पामा पहिरोबाट तीन जनाको मृत्यु, नौ बेपत्ता
समाज
Clock २८ साउन २०८३ | १ मिनेट पाठ
रोल्पामा पहिरोबाट तीन जनाको मृत्यु, नौ बेपत्ता
रोल्पाको थबाङ गाउँपालिका ५ कोटलबारामा पहिरोले घर तथा गोठ पुरिँदा तीन जनाको मृत्यु भएको छ। अन्य दुई जना घाइते भएका छन् भने नौ जना बेपत्ता भएका छन्।
Whatsapp
अमेरिकी विदेश मन्त्रालयद्वारा एक लाख ७५ हजारभन्दा बढी भिसा रद्द
अन्तर्राष्ट्रिय
Clock २६ साउन २०८३ | १ मिनेट पाठ
अमेरिकी विदेश मन्त्रालयद्वारा एक लाख ७५ हजारभन्दा बढी भिसा रद्द
डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएदेखि विदेशी नागरिकहरूका लागि जारी गरिएका एक लाख ७५ हजारभन्दा बढी भिसा रद्द गरेको जनाएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस