नागरिक नागरिक
पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
समाज
Clock २६ साउन २०८३ | १ मिनेट पाठ
पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
कास्कीको पोखरा महानगरपालिका २५ हेम्जा म्याग्दीचोकस्थित पोखरा–बागलुङ सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
Whatsapp
सरकार जनताको सेवक हो, अभिभावक होइन: सन्तोष परियार
राजनीति
Clock २३ साउन २०८३ | २ मिनेट पाठ
सरकार जनताको सेवक हो, अभिभावक होइन: सन्तोष परियार
प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सन्तोष परियारले सरकार नेपाली जनताको अभिभावक नभई सेवक भएको बताएका छन्।
Whatsapp
देउवाको नेपाल फर्किने तालिका संशोधन, बिहीबार दिउँसो ओर्लिने
राजनीति
Clock २३ साउन २०८३ | १ मिनेट पाठ
देउवाको नेपाल फर्किने तालिका संशोधन, बिहीबार दिउँसो ओर्लिने
साउन २६ गते राति काठमाडौं फर्किने तय भए पनि उनी आगामी बिहीबार साउन २८ गते दिउँसो साढे १२ बजे काठमाडौं आइपुग्ने भएका छन्।
Whatsapp
अग्रगामी मोर्चा सामाजिक–सांस्कृतिक रूपान्तरणका लागि: जनार्दन
राजनीति
Clock २३ साउन २०८३ | ४ मिनेट पाठ
अग्रगामी मोर्चा सामाजिक–सांस्कृतिक रूपान्तरणका लागि: जनार्दन
प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले विभिन्न राजनीतिक दलहरूको सहभागितामा ‘अग्रगामी मोर्चा’ घोषणा गरिएको बताएका छन्।
Whatsapp
‘हली’ र ‘कमला मिस’ एकसाथ प्रदर्शनमा
कला/साहित्य
Clock २२ साउन २०८३ | १ मिनेट पाठ
‘हली’ र ‘कमला मिस’ एकसाथ प्रदर्शनमा
सामाजिक कथावस्तुमा आधारित यी दुई चलचित्रले दर्शकलाई फरक स्वाद दिने निर्माण पक्षको अपेक्षा छ।
Whatsapp
परराष्ट्रले ल्यायो ‘नेपाल ई–प्रमाणीकरण प्रणाली’
राजनीति
Clock २१ साउन २०८३ | १ मिनेट पाठ
परराष्ट्रले ल्यायो ‘नेपाल ई–प्रमाणीकरण प्रणाली’
विभागले कन्सुलर प्रमाणीकरणसम्बन्धी सेवालाई सहज, पारदर्शी, व्यवस्थित, प्रभावकारी तथा प्रविधिमैत्री बनाउने उद्देश्यले विकास गरेको ‘नेपाल ई–प्रमाणीकरण प्रणालीको शुभारम्भ गरेको छ ।
Whatsapp
मनिषा कोइराला भन्छिन्: नेपालमा राजसंस्था अपरिहार्य छ, राष्ट्र जोगाउन संवैधानिक राजा चाहिन्छ
राजनीति
Clock १६ साउन २०८३ | १ मिनेट पाठ
मनिषा कोइराला भन्छिन्: नेपालमा राजसंस्था अपरिहार्य छ, राष्ट्र जोगाउन संवैधानिक र...
अभिनेत्री मनिषा कोइरालाले नेपालको राष्ट्रियता, सार्वभौमिकता र स्थायित्वका लागि संवैधानिक राजसंस्था आवश्यक रहेको बताएकी छन्।
Whatsapp
देवानगञ्ज घटनामा निष्पक्ष छानबिनको माग गर्दै संयमता अपनाउन गगन थापाको अपिल
राजनीति
Clock ११ साउन २०८३ | १ मिनेट पाठ
देवानगञ्ज घटनामा निष्पक्ष छानबिनको माग गर्दै संयमता अपनाउन गगन थापाको अपिल
सभापति थापाले घटनाको सत्यतथ्य सार्वजनिक गर्न र घाइते तथा मृतकका परिवारलाई तत्काल आवश्यक सहयोग उपलब्ध गराउन पनि आग्रह गरेका छन्।
Whatsapp
तुइन खोलाको पहिरो नियन्त्रण गर्न ढिस्को काटिने
समाज
Clock १० साउन २०८३ | १ मिनेट पाठ
तुइन खोलाको पहिरो नियन्त्रण गर्न ढिस्को काटिने
नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा बारम्बार खस्ने भएपछि जोखिमकम गर्न ढिस्को काट्ने तयारी गरिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस