नागरिक नागरिक
कर्णाली याक्सको जर्सी सार्वजनिक
खेल
Clock २३ कार्तिक २०८१ | २ मिनेट पाठ
कर्णाली याक्सको जर्सी सार्वजनिक
नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज कर्णाली याक्सले शुक्रबार आफ्नो जर्सी सार्वजनिक गरेको छ।
Whatsapp
क्षतिग्रस्त विपी राजमार्ग पुनःनिर्माणबारे जाइकाद्वारा निरीक्षण
अर्थ
Clock २३ कार्तिक २०८१ | ४ मिनेट पाठ
क्षतिग्रस्त विपी राजमार्ग पुनःनिर्माणबारे जाइकाद्वारा निरीक्षण
गत असोज दोस्रो साताको बाढीपहिराबाट क्षतिग्रस्त विपी राजमार्ग पुनःनिर्माणका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को प्राविधिक टोलीले स्थलगत अवलोकन सुरु गरेको छ।
Whatsapp
टिकटक, नेटफ्लिक्ससहित २० कम्पनीले नेपाललाई कर तिर्न थाले
अर्थ
Clock २३ कार्तिक २०८१ | ४ मिनेट पाठ
टिकटक, नेटफ्लिक्ससहित २० कम्पनीले नेपाललाई कर तिर्न थाले
नेपालका उपभोक्तालाई विद्युतीय सेवा उपलब्ध गराए वापत एप्पल, गुगल, माइक्रोसफ्ट, मेटा, टिकटक, नेटफ्लिक्सलगायत विदेशी कम्पनीले विद्युतीय सेवा कर (डिजिटल सर्भिस ट्याक्स–डिएसटी) तिर्न थालेका छन्।
Whatsapp
अमेरिकामा यसरी मनाइयो छठ
समाज
Clock २३ कार्तिक २०८१ | १ मिनेट पाठ
अमेरिकामा यसरी मनाइयो छठ
नेपालीको बाहुल्यता रहेको अमेरिकाका न्यूयोर्क, मेरिल्याण्ड, भर्जिनिया, टेक्सास, क्यालिफोर्निया, पेन्सलभेनिया, ओहायोलगायत राज्यमा स्थानीय मन्दिरमा गएर नेपालीले छठपर्व मनाएका हुन्।
Whatsapp
सुर्खेत–दैलेख सडकमा फोर्स गाडी दुर्घटना, ४ जनाको मृत्यु
समाज
Clock २३ कार्तिक २०८१ | १ मिनेट पाठ
सुर्खेत–दैलेख सडकमा फोर्स गाडी दुर्घटना, ४ जनाको मृत्यु
सुर्खेत–दैलेख सडकखण्डको वीरेन्द्रनगर–१४ स्थित रातानाङ्ग्ला नजिक शुक्रबार दिउँसो फोर्स गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ।
Whatsapp
निष्ठाका साथ न्याय सम्पादनको काम गर्नेछुः नृपध्वज निरौला
समाज
Clock २३ कार्तिक २०८१ | १ मिनेट पाठ
निष्ठाका साथ न्याय सम्पादनको काम गर्नेछुः नृपध्वज निरौला
सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश नृपध्वज निरौलाले संविधान र कानूनले दिएको जिम्मेवारी निर्भयताका साथ निष्ठापूर्वक पूरा गर्ने आफ्नो संकल्प व्यक्त गरेका छन्।
Whatsapp
सुर्खेत–दैलेख सडकमा फोर्स गाडी दुर्घटना, १३ जना घाइते
समाज
Clock २३ कार्तिक २०८१ | १ मिनेट पाठ
सुर्खेत–दैलेख सडकमा फोर्स गाडी दुर्घटना, १३ जना घाइते
सुर्खेत–दैलेख सडकखण्डको दैलेख र सुर्खेत सिमाना क्षेत्रमा फोर्स गाडी दुर्घटना हुँदा १३ जना घाइते भएका छन्।
Whatsapp
न्यायपालिकाको जनआस्था अभिवृद्धि गर्ने कार्यमा लाग्नेछुः सर्वोच्चका प्रश्तावित न्यायाधीश पाण्डे
समाज
Clock २३ कार्तिक २०८१ | १ मिनेट पाठ
न्यायपालिकाको जनआस्था अभिवृद्धि गर्ने कार्यमा लाग्नेछुः सर्वोच्चका प्रश्तावित न्...
सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश नित्यानन्द पाण्डेले न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धिका लागि आफू पूर्ण रूपमा समर्पित भएर लागिपर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
Whatsapp
हवाई भाडा वृद्धिले श्रमिक मारमा, नियन्त्रणका लागि छलफल
राजनीति
Clock २३ कार्तिक २०८१ | ३ मिनेट पाठ
हवाई भाडा वृद्धिले श्रमिक मारमा, नियन्त्रणका लागि छलफल
संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डे बद्री पाण्डेले अन्तर्राष्ट्रिय विमान कम्पनीको हवाई भाडामा भएको वृद्धि नियन्त्रण गर्न अग्रसरता देखाएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस