नागरिक नागरिक
‘सरकारले उटपट्याङ गर्‍यो, सुकुम्बासीको भविष्यमाथि खेलबाड गर्‍यो’
राजनीति
Clock २३ वैशाख २०८३ | २ मिनेट पाठ
‘सरकारले उटपट्याङ गर्‍यो, सुकुम्बासीको भविष्यमाथि खेलबाड गर्‍यो’
भूमि समस्या समाधान आयोगका अध्यक्ष हरि प्रसाद रिजालले वर्तमान सरकारले सुकुम्बासी समस्या समाधानको नाममा उटपट्याङ र अनाडीपन प्रदर्शन गरिरहेको आरोप लगाएका छन्।
Whatsapp
धार्मिक कार्यक्रममा सहभागि हुने
समाज
Clock १९ वैशाख २०८३ | २ मिनेट पाठ
धार्मिक कार्यक्रममा सहभागि हुने
यो महिनामा भारतका तीन प्रमुख धर्मगुरुको नेपाल भ्रमण हुने भएको छ। काठमाडौं, विराटनगर तथा पशुपतिनाथ क्षेत्रमा आयोजना हुने विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रममा उनीहरूको विशेष सहभागिता रहने बताइएको...
Whatsapp
अन्तर्वाता
अन्तर्वार्ता
Clock १३ वैशाख २०८३ | १३ मिनेट पाठ
अन्तर्वाता
नागरिक नायक घोषणापछि नेपाल रिपब्लिक मिडियाकी प्रबन्ध निर्देशक समृद्धि ज्ञवालीसँग कुराकानी गर्दै ६ महिना देशको नेतृत्व गर्दा ६ वर्षको अनुभव प्राप्त भएको बताइन् ।
Whatsapp
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
समाज
Clock १२ वैशाख २०८३ | २ मिनेट पाठ
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
बुटवलमा गर्भवती गीता पाण्डेको उपचारका क्रममा भएको मृत्यु प्रकरणमा छानविन गरिरहेको मेडिकल काउन्सिलको टोलीले आज काउन्सिलको केन्द्रीय कार्यालयलाई प्रारम्भिक प्रतिवेदन बुझाएको छ ।
Whatsapp
सुकुमवासी हटाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट, अन्तरिम आदेश माग
समाज
Clock ११ वैशाख २०८३ | १ मिनेट पाठ
सुकुमवासी हटाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट, अन्तरिम आदेश माग
रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय, प्रहरी मुख्यालय र काठमाडौं महानगरपालिकासहितका निकायलाई विपक्षी बनाइएको छ।
Whatsapp
सुहाना, प्रकाश सपुत र सौगात मल्ल अभिनित ‘परालको आगो’ रिलिज
कला/साहित्य
Clock ११ वैशाख २०८३ | १ मिनेट पाठ
सुहाना, प्रकाश सपुत र सौगात मल्ल अभिनित ‘परालको आगो’ रिलिज
आज शुक्रबारबाट फिल्म ‘परालको आगो’को प्रदर्शनमा आएको छ। शुक्रबार बिहानदेखि दर्शकले हलहरु भरिभराउ देखिएका छन्।
Whatsapp
किस्पाङ बहुप्राविधिक शिक्षालय, जहाँ पढ्छन् सातै प्रदेशका विद्यार्थी
समाज
Clock ११ वैशाख २०८३ | ५ मिनेट पाठ
किस्पाङ बहुप्राविधिक शिक्षालय, जहाँ पढ्छन् सातै प्रदेशका विद्यार्थी
प्राकृतिक रूपमा सुन्दर नुवाकोटको किस्पाङ गाउँपालिका शैक्षिक गन्तव्यस्थलका रूपमा पनि अघि बढ्दैछ।
Whatsapp
महिलामन्त्री सीता बादीको सम्पत्ति विवरण: २० कुखुरा, एक कुकुर
राजनीति
Clock २९ चैत्र २०८२ | १ मिनेट पाठ
महिलामन्त्री सीता बादीको सम्पत्ति विवरण: २० कुखुरा, एक कुकुर
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेकी छन् । उनले सार्वजनिक गरेको विवरणमा घरमा पालेको २० कुखुरा र एक कुकुर उल्लेख छ ।
Whatsapp
आशा भोसलेको अवसानले नेपाली संगीत क्षेत्रमा पनि शोक
कला/साहित्य
Clock २९ चैत्र २०८२ | ३ मिनेट पाठ
आशा भोसलेको अवसानले नेपाली संगीत क्षेत्रमा पनि शोक
भारतीय विश्वविख्यात पार्श्वगायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस