नागरिक नागरिक
श्रीलंकन एयरलाइन्सको लापरबाहीले नेपाली खेलाडी बिचल्लीमा
खेल
Clock १९ असोज २०८१ | २ मिनेट पाठ
श्रीलंकन एयरलाइन्सको लापरबाहीले नेपाली खेलाडी बिचल्लीमा
श्रीलंकन एयरलाइन्सको चरम लापरबाहीका कारण सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष यु– २० च्याम्पियनसिपमा सहभागिता जनाउने नेपाली खेलाडीसहित सयौं यात्रु बिचल्लीमा परेका छन्।
Whatsapp
एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ : पुरुष र महिला नेपाली टोली बल च्याम्पियनसिपका लागि प्रतिस्पर्धा गर्दै आज
खेल
Clock १९ असोज २०८१ | २ मिनेट पाठ
एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ : पुरुष र महिला नेपाली टोली बल च्याम्पिय...
घरेलु मैदानमा जारी एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ मा नेपालका पुरुष टोलीले च्यालेन्ज कप र महिलाले बल च्याम्पियनसिपका लागि आज प्रतिस्पर्धा गर्दै छन्।
Whatsapp
४१ स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय
राजनीति
Clock १८ असोज २०८१ | २ मिनेट पाठ
४१ स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय
सरकारले बाढीपहिरो प्रभावित विभिन्न ४१ स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ।
Whatsapp
विश्व कराते च्याम्पियनसिपमा एरिकाले खेल्ने
खेल
Clock १८ असोज २०८१ | २ मिनेट पाठ
विश्व कराते च्याम्पियनसिपमा एरिकाले खेल्ने
नेपाली कराते स्टार एरिका गुरुङले १३ औं विश्व कराते च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएकी छिन्। असोज २३ देखि २७ गतेसम्म इटालीको भेनिसमा हुने प्रतियोगितामा नेपालबाट सहभागी हुने एरिका एक्ली खेलाडी हुन्...
Whatsapp
क्षतिग्रस्त राजमार्ग यथाशीघ्र मर्मत गर्न निर्देशन
राजनीति
Clock १८ असोज २०८१ | १ मिनेट पाठ
क्षतिग्रस्त राजमार्ग यथाशीघ्र मर्मत गर्न निर्देशन
संसदीय समितिले क्षतिग्रस्त राजमार्ग तथा सडकहरूको यथाशिघ्र मर्मतसम्भार गरी यातायात सुचारु गर्न सरकारलाई निर्देशन दिएको छ।
Whatsapp
काठमाडौं उपत्यका सहित १४ जिल्लालाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरिने
राजनीति
Clock १८ असोज २०८१ | १ मिनेट पाठ
काठमाडौं उपत्यका सहित १४ जिल्लालाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरिने
सरकारले काठमाडौं, ललितपुर, भक्तपुरसहित १४ जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने तयारी गरेको छ।
Whatsapp
देशभर डेङ्गीका १४ हजारभन्दा बढी बिरामी
स्वास्थ्य
Clock १८ असोज २०८१ | १ मिनेट पाठ
देशभर डेङ्गीका १४ हजारभन्दा बढी बिरामी
देशभर डेङ्गीबाट सङ्क्रमितको सङ्ख्या १४ हजारभन्दा बढी पुगेको छ।
Whatsapp
परराष्ट्रमन्त्री डा. आरजु राणा स्वदेश फिर्ता
राजनीति
Clock १८ असोज २०८१ | १ मिनेट पाठ
परराष्ट्रमन्त्री डा. आरजु राणा स्वदेश फिर्ता
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा स्वदेश फर्कनुभएको छ ।परराष्ट्रमन्त्री राणा कतारको दोहामा आयोजित एशिया कोअपरेसन डायलग (एसिडी) को तेस्रो सम्मेलनमा भाग लिई शुक्रवार अपरान्ह स्वदेश फर्कनुभएको हो ।
Whatsapp
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकैदिन साढे तीन करोड जम्मा
राजनीति
Clock १८ असोज २०८१ | १ मिनेट पाठ
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकैदिन साढे तीन करोड जम्मा
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा शुक्रबार एकैदिन तीन करोडभन्दा बढी रकम हस्तान्तरण भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस