नागरिक नागरिक
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकैदिन साढे तीन करोड जम्मा
राजनीति
Clock १८ असोज २०८१ | १ मिनेट पाठ
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकैदिन साढे तीन करोड जम्मा
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा शुक्रबार एकैदिन तीन करोडभन्दा बढी रकम हस्तान्तरण भएको छ।
Whatsapp
नेफेजको अध्यक्षमा कार्की निर्वाचित
समाज
Clock १८ असोज २०८१ | १ मिनेट पाठ
नेफेजको अध्यक्षमा कार्की निर्वाचित
नेफेजको शक्रबार भएको ३९औं साधारणसभापछि भएको मतदानमा कार्कीले ४५ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी रोशनी अधिकारी पाठकले २८ मत प्राप्त गरिन्।
Whatsapp
विपद्को समीक्षा र प्रतिकार्यबारे बैठक जारी (तस्बिरहरू)
समाज
Clock १८ असोज २०८१ | १ मिनेट पाठ
विपद्को समीक्षा र प्रतिकार्यबारे बैठक जारी (तस्बिरहरू)
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालयमा अहिले बैठक बसिरहेको हो। बैठकको अध्यक्षता गृहमन्त्री रमेश लेखकले गरिरहेका छन्।
Whatsapp
गाँस र वासको खोजीमा भौंतारिरहेका बाढी पीडित
समाज
Clock १८ असोज २०८१ | २ मिनेट पाठ
गाँस र वासको खोजीमा भौंतारिरहेका बाढी पीडित
असोज १२ र १३ गतेको मनसुनजन्य विपद्का कारण काठमाडौं उपत्यकासहित देशभरका नागरिकहरूको जनजीवन अस्तव्यस्त बनेको छ।
Whatsapp
दसैंको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना, शक्तिपीठमा बिहानैदेखि घुइँचो
समाज
Clock १८ असोज २०८१ | २ मिनेट पाठ
दसैंको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना, शक्तिपीठमा बिहानैदेखि घुइँचो
नवरात्रको दोस्रो दिन दसैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको पूजा आराधना गरिएको छ।
Whatsapp
पर्यटनमन्त्रीको निर्देशन: ‘त्रिभुवन विमानस्थलको सेवामा भोलीदेखि नै सुधार देखिनुपर्छ’
राजनीति
Clock १८ असोज २०८१ | १ मिनेट पाठ
पर्यटनमन्त्रीको निर्देशन: ‘त्रिभुवन विमानस्थलको सेवामा भोलीदेखि नै सुधार देखिनुप...
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु सेवामा थप सुधार ल्याउन मातहतका निकायलाई निर्देशन दिएका छन्।
Whatsapp
लुम्बिनीका गाई-भैंसीलाई निःशुल्क कृत्रिम गर्भाधान
अर्थ
Clock १८ असोज २०८१ | २ मिनेट पाठ
लुम्बिनीका गाई-भैंसीलाई निःशुल्क कृत्रिम गर्भाधान
दुध उत्पादन बढाउन लुम्बिनी प्रदेश सरकारले कपिलवस्तुसहितका पाँच जिल्लामा निःशुल्क गर्भाधान अभियान चलाउने भएको छ।
Whatsapp
चालिसेकाे ‘युगसन्धि’ सार्वजिनक
कला/साहित्य
Clock १७ असोज २०८१ | १ मिनेट पाठ
चालिसेकाे ‘युगसन्धि’ सार्वजिनक
साहित्यकार विजय चालिसेद्वारा लिखित वैदिक उपन्यास ‘युगसन्धि’ सार्वजनिक गरिएको छ।
Whatsapp
चनिकलाल भन्छन्: श्रीमतीले नजानु भन्दै थिइन्, होइन भन्दै गएँ, मान्छे बचाएँ
समाज
Clock १६ असोज २०८१ | १ मिनेट पाठ
चनिकलाल भन्छन्: श्रीमतीले नजानु भन्दै थिइन्, होइन भन्दै गएँ, मान्छे बचाएँ
ललितपुर महानगरले नख्खु खोलामा आएको बाढीमा परेका दुई जनालाई उद्धार गर्ने चनिकलाल तामाङलाई सम्मानसहित पुरस्कृत गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस