नागरिक नागरिक
विपतमा आ–आफ्नो दायित्व पूरा गर्न बालेनको आह्वान
समाज
Clock १२ असोज २०८१ | १ मिनेट पाठ
विपतमा आ–आफ्नो दायित्व पूरा गर्न बालेनको आह्वान
यस्ता विपद्मा आफू र परिवारलाई बचाउनु तथा आतपमा परेकालाई जोगाउने हरेक नागरिकको दायित्व रहेको उनले लेखेका छन् । यस्तै आवश्यक सतर्कता अपनाएर विपद् सामना गर्न पूर्व तयारी गर्न पनि उनले आह्वान गरेका छन् ।
Whatsapp
पहिरोले गोरखा–आँबुखैरेनी सडक अवरुद्ध
समाज
Clock १२ असोज २०८१ | १ मिनेट पाठ
पहिरोले गोरखा–आँबुखैरेनी सडक अवरुद्ध
‘‘पहिरोले सडक दुईतर्फी रुपमा नै अवरुद्ध भएको हो, उनले भने, ‘‘अवरुद्ध सडक खुलाउन सडक विभाग तनहुँबाट आएको एक्साभेटर र डोजरले पहिरो पन्छ्याउन सुरु गरिएको छ।’’
Whatsapp
विल्सन क्वार्टरफाइनलमा
खेल
Clock १२ असोज २०८१ | १ मिनेट पाठ
विल्सन क्वार्टरफाइनलमा
विल्सन एकेडेमीले दोस्रो काष्ठमण्डप कपअन्तर्गत बास्केटबलको ब्वाइजमा शुक्रबार क्वार्टरफाइनलमा स्थान बनाएको छ।
Whatsapp
जलसतह बढेपछि काठमाडौंको नदी करिडोरका सडक बन्द
समाज
Clock १२ असोज २०८१ | १ मिनेट पाठ
जलसतह बढेपछि काठमाडौंको नदी करिडोरका सडक बन्द
समाचारको साकाठमाडौंको वाग्मती, विष्णुमति, हनुमन्तेलगायत खोलामा जलसतह बढेपछि करिडोरका सडक प्रायः बन्द भएका छन्।रांश
Whatsapp
एन्फा महिला लिग : एपिएफ अपराजित रहँदै शीर्षमा
खेल
Clock १२ असोज २०८१ | ३ मिनेट पाठ
एन्फा महिला लिग : एपिएफ अपराजित रहँदै शीर्षमा
लक्ष्य बुनेर मात्रै हुँदैन, उद्देश्य पूरा गर्न बलियो टोली पनि चाहिन्छ। एन्फा महिला लिगमा यी दुवै पक्ष मिलेको टोली हो, एपिएफ क्लब।
Whatsapp
बाढीपहिरोमा परी हालसम्म ११ जनाको मृत्यु, १० जना बेपत्ता, ७६४ जनाको उद्धार
समाज
Clock १२ असोज २०८१ | १ मिनेट पाठ
बाढीपहिरोमा परी हालसम्म ११ जनाको मृत्यु, १० जना बेपत्ता, ७६४ जनाको उद्धार
अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म ११ जनाको मृत्यु भएको छ।
Whatsapp
स्ट्याग र पुलिस उपाधिका लागि भिड्दै आज
खेल
Clock १२ असोज २०८१ | २ मिनेट पाठ
स्ट्याग र पुलिस उपाधिका लागि भिड्दै आज
आयोजक स्ट्याग च्याम्पियन एकेडेमी र नेपाल पुलिस क्लब शनिबार स्ट्याग ग्लोबल च्याम्पियन्स टेबलटेनिस लिग सिजन– २ को उपाधिका लागि भिड्ने भएका छन्।
Whatsapp
डुबानमा काठमाडाैं
समाज
Clock १२ असोज २०८१ | १ मिनेट पाठ
डुबानमा काठमाडाैं
लगातारको वर्षाका कारण काठमाडौं उपत्यकास्थित नदी आसपासका सडक तथा केही मुख्य सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ।
Whatsapp
अविरल वर्षाले क्षतिग्रस्त कलंकी क्षेत्रका  केही तस्वीर
समाज
Clock १२ असोज २०८१ | १ मिनेट पाठ
अविरल वर्षाले क्षतिग्रस्त कलंकी क्षेत्रका केही तस्वीर
देशभर अविरल वर्षाले जनजीवन प्रभावित भएकाे छ । कतै डुबान, कतै पहिराे र कतै भेलबाढीले क्षति पुरयाएकाे छ। त्यसमध्ये कलंकी क्षेत्र पनि उत्तिकै प्रभावित भएकाे छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस