नागरिक नागरिक
एसिया रग्बीमा श्रीलंका खेलकुदका डा. शेमल
खेल
Clock १२ असोज २०८१ | १ मिनेट पाठ
एसिया रग्बीमा श्रीलंका खेलकुदका डा. शेमल
श्रीलंकाको खेलकुद विकास विभागका प्रमुख प्रोफेसर डा. शेमल फर्नान्डो नेपाल आउने भएका छन्।
Whatsapp
आर्मीका मुकेश र पूर्णलक्ष्मी च्याम्पियन
खेल
Clock १२ असोज २०८१ | २ मिनेट पाठ
आर्मीका मुकेश र पूर्णलक्ष्मी च्याम्पियन
नेपाल आर्मी क्लबका मुकेशबहादुर पाल र पूर्णलक्ष्मी न्यौपाने खुला पाँच किलोमिटर दौडमा शुक्रबार च्याम्पियन भएका छन्।
Whatsapp
उद्धारको आसमा रहेका ४ जनालाई 
बाढीले बगायो
समाज
Clock १२ असोज २०८१ | १ मिनेट पाठ
उद्धारको आसमा रहेका ४ जनालाई बाढीले बगायो
ललितपुर महानगरपालिका-१४ स्थित कान्तिपुर कोलोनिमा शनिबार बिहान करिब ९:१५ बजे नख्खु खोलामा आएको बाढीमा परी चार जना बेपत्ता भएका छन्।
Whatsapp
केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
राजनीति
Clock १२ असोज २०८१ | १ मिनेट पाठ
केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
गृह मन्त्रालयले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएको छ। मन्त्रालयका अनुसार बिहान १०ः३० बजेका लागि बैठक बोलाइएको हो।
Whatsapp
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
समाज
Clock १२ असोज २०८१ | १ मिनेट पाठ
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
गृहमन्त्रालयले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएको छ। मन्त्रालयका अनुसार बिहान १०ः३० बजेका लागि बैठक बोलाइएको हो।
Whatsapp
झापामा खोलाले बगाएर तीन जना बेपत्ता
समाज
Clock १२ असोज २०८१ | १ मिनेट पाठ
झापामा खोलाले बगाएर तीन जना बेपत्ता
लगातारको झरीका कारण खोला नदीमा आएको बाढीले बगाउँदा झापामा तीनजना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा एक बालिका तथा दुई पुरुष रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
Whatsapp
त्रिशूली नदीले बगायो एक्साभेटर र टिप्पर
समाज
Clock १२ असोज २०८१ | १ मिनेट पाठ
त्रिशूली नदीले बगायो एक्साभेटर र टिप्पर
त्रिशूली नदीमा आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–१, बुट्टार र चितवनको इच्छाकामना गाउँपालिका–३, चुमखोलाको सिमानामा निर्माणाधीन सुपर त्रिशूली जलविद्युत् आयोजनाको एक्साभेटर र टिप्पर बगाएको छ।
Whatsapp
बैतडी र दार्चुलामा विद्युत् सेवा अवरुद्ध
समाज
Clock १२ असोज २०८१ | १ मिनेट पाठ
बैतडी र दार्चुलामा विद्युत् सेवा अवरुद्ध
सुदूरपश्चिम प्रदेशका पहाडी दुई जिल्ला बैतडी र दार्चुलामा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
हिउँमा फसेका एक विदेशीसहित चार पर्यटकको उद्धार
समाज
Clock १२ असोज २०८१ | १ मिनेट पाठ
हिउँमा फसेका एक विदेशीसहित चार पर्यटकको उद्धार
सगरमाथा क्षेत्रको हिउँमा फसेका एक विदेशीसहित चारजना पर्यटकको उद्धार गरिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस