नागरिक नागरिक
हिउँमा फसेका एक विदेशीसहित चार पर्यटकको उद्धार
समाज
Clock १२ असोज २०८१ | १ मिनेट पाठ
हिउँमा फसेका एक विदेशीसहित चार पर्यटकको उद्धार
सगरमाथा क्षेत्रको हिउँमा फसेका एक विदेशीसहित चारजना पर्यटकको उद्धार गरिएको छ।
Whatsapp
कुटी र धर्मशालामा बस्ने एक सय जनाको उद्धार
समाज
Clock १२ असोज २०८१ | १ मिनेट पाठ
कुटी र धर्मशालामा बस्ने एक सय जनाको उद्धार
नारायणी नदी बस्तीमा पस्न सक्ने जोखिम बढेपछि भरतपुर महानगरपालिका–१ देवघाटका करिब एक सय जनाको उद्धार गरिएको छ।
Whatsapp
बस्ती पस्यो नारायणी
समाज
Clock १२ असोज २०८१ | १ मिनेट पाठ
बस्ती पस्यो नारायणी
अविरल वर्षाका कारण नारायणी नदीमा आएको बाढी गैंडाकोट र भरतपुरका केही बस्तीमा पसेको छ।
Whatsapp
निरन्तर वर्षाले नदीहरूमा जलसतह खतरास्तर नजिक
समाज
Clock १२ असोज २०८१ | १ मिनेट पाठ
निरन्तर वर्षाले नदीहरूमा जलसतह खतरास्तर नजिक
अविरल वर्षाका कारण पूर्वमा सङ्खुवासभास्थित अरुणदेखि पश्चिममा कपिलवस्तु जिल्लास्थित बाणगङ्गासम्मका लगभग सबै नदीमा जलसतह खतराकोस्तर नजिक रहेको छ।
Whatsapp
कवि मिलन समीरलाई प्रभुभक्त-छोरीनानी वर्ष पुस्तक पुरस्कार
कला/साहित्य
Clock ११ असोज २०८१ | १ मिनेट पाठ
कवि मिलन समीरलाई प्रभुभक्त-छोरीनानी वर्ष पुस्तक पुरस्कार
नारी स्रष्टा समाजले प्रभुभक्त-छोरीनानी वर्ष पुस्तक पुरस्कार-२०८० मीलन समीर र मीलन समीरहरू कृतिलाई प्रदान गर्ने निर्णय गरिएको छ।
Whatsapp
अनेरास्ववियु क्रान्तिकारीको नेतृत्वमा माओवादी नेतृत्वका दुई उम्मेदवार
राजनीति
Clock ११ असोज २०८१ | ३ मिनेट पाठ
अनेरास्ववियु क्रान्तिकारीको नेतृत्वमा माओवादी नेतृत्वका दुई उम्मेदवार
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको २३औं सम्मेलन काठमाडौंमा सुरु भएको छ।
Whatsapp
सुख्खा पहिरोमा परी कार पुरियो, चार यात्रुको सकुशल उद्धार
समाज
Clock १० असोज २०८१ | १ मिनेट पाठ
सुख्खा पहिरोमा परी कार पुरियो, चार यात्रुको सकुशल उद्धार
धादिङको गल्छी गाउँपालिका-४ चिरौदीस्थित पृथ्वी राजमार्गमा सुख्खा पहिरो खस्दा एक कार पुरिएको छ।
Whatsapp
१५९ अधिवक्तालाई ‘वरिष्ठ अधिवक्ता’ को उपाधि
समाज
Clock १० असोज २०८१ | १ मिनेट पाठ
१५९ अधिवक्तालाई ‘वरिष्ठ अधिवक्ता’ को उपाधि
सर्वोच्च अदालतले एक सय ५९ अधिवक्ताहरुलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने निर्णय गरेको छ।
Whatsapp
राष्ट्रिय स्वाधीनतामाथि दबाब र हस्तक्षेप बढे: अध्यक्ष दाहाल
राजनीति
Clock १० असोज २०८१ | २ मिनेट पाठ
राष्ट्रिय स्वाधीनतामाथि दबाब र हस्तक्षेप बढे: अध्यक्ष दाहाल
नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले देशमा विदेशी शक्तिकेन्द्रहरुको चलखेल बढेको बताउनुभएको छ ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस