नागरिक नागरिक
नेपालले अन्तर्राष्ट्रिय अदालतसामु माग्यो जलवायु न्याय
राजनीति
Clock २४ मंसिर २०८१ | २ मिनेट पाठ
नेपालले अन्तर्राष्ट्रिय अदालतसामु माग्यो जलवायु न्याय
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अन्तर्राष्ट्रिय अदालत (आइसिजे) मा जलवायु परिवर्तनका कारण नेपाललाई परेको असर र पाउनुपर्ने क्षतिपूर्तिबारे नेपालका तर्फबाट कुरा उठाएकी छन्।
Whatsapp
ध्वनी प्रदुषण गराउने ५२ मोटरसाइकल नियन्त्रणमा
समाज
Clock २४ मंसिर २०८१ | १ मिनेट पाठ
ध्वनी प्रदुषण गराउने ५२ मोटरसाइकल नियन्त्रणमा
ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ध्वनी प्रदुषण हुने गरी चलाइएका ५२ मोटरसाइकललाई नियन्त्रणमा लिएको छ।
Whatsapp
महाङ्काल मन्दिरको सत्तल परानै शैलीमा पुनः निर्माण हुँदै
समाज
Clock २४ मंसिर २०८१ | २ मिनेट पाठ
महाङ्काल मन्दिरको सत्तल परानै शैलीमा पुनः निर्माण हुँदै
काठमाडौं महानगरपालिकाले टुँडिखेलको पश्चिमतर्फ महाङ्काल मन्दिर परिसरमा चौघेरा सत्तलको पुनःनिर्माण सुरू गरेको छ ।
Whatsapp
आफ्नै आमाको हत्या अभियोगमा छोरा पक्राउ
समाज
Clock २४ मंसिर २०८१ | १ मिनेट पाठ
आफ्नै आमाको हत्या अभियोगमा छोरा पक्राउ
६५ वर्षीया फुल कुमारी देवीको हत्या गरेको अभियोगमा विष्णु गाउँपालिका-६ सिमरा बस्ने ३२ वर्षीय भगलु मण्डललाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो।
Whatsapp
पर्सामा रविमाथि सानो पाइला सहकारीको विषयमा अनुसन्धान
राजनीति
Clock २४ मंसिर २०८१ | २ मिनेट पाठ
पर्सामा रविमाथि सानो पाइला सहकारीको विषयमा अनुसन्धान
सहकारी ठगी प्रकरणमा अनुसन्धानका क्रममा रहेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि पर्सामा सानो पाइला सहकारीको विषयमा थप अनुसन्धान सुरु भएको छ।
Whatsapp
बिआरआइले देशलाई फाइदा पुर्‍याउँछ: प्रधानमन्त्री
राजनीति
Clock २४ मंसिर २०८१ | १ मिनेट पाठ
बिआरआइले देशलाई फाइदा पुर्‍याउँछ: प्रधानमन्त्री
प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चीनसँगको बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआइ) फ्रेमवर्क सम्झौताबाट देशलाई दीर्घकालीन फाइदा हुने दाबी गरेका छन्।
Whatsapp
कार्यकर्तालाई ओलीको सुझाव: ‘पार्टीभित्रका मनमुटाव सार्वजनिक नगरौं’
राजनीति
Clock २४ मंसिर २०८१ | १ मिनेट पाठ
कार्यकर्तालाई ओलीको सुझाव: ‘पार्टीभित्रका मनमुटाव सार्वजनिक नगरौं’
प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र एकता र अनुशासनलाई बलियो बनाउँदै आन्तरिक असमझदारीलाई बाहिर ल्याएर आलोचना नगर्न कार्यकर्ताहरूलाई आग्रह गरेका छन्।
Whatsapp
देशमा परिवर्तन ल्याउन एमालेले मात्रै सक्छ: प्रधानमन्त्री
राजनीति
Clock २४ मंसिर २०८१ | १ मिनेट पाठ
देशमा परिवर्तन ल्याउन एमालेले मात्रै सक्छ: प्रधानमन्त्री
प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अस्थिरता, अराजकता र भ्रष्टाचारविरुद्ध सचेत, सङ्गठित र सक्रिय हुन कार्यकर्ताहरूलाई आग्रह गरेका छन्।
Whatsapp
उपराष्ट्रपति र सार्कका महासचिवबीच शिष्टाचार भेट
राजनीति
Clock २४ मंसिर २०८१ | १ मिनेट पाठ
उपराष्ट्रपति र सार्कका महासचिवबीच शिष्टाचार भेट
उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव मोहम्मद गुलाम सरवरले शिष्टाचार भेट गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस