समाचारको नक्कली भारतीय आधार कार्ड बनाई क्यासिनोमा जुवा खेल्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। चितवन राप्ती नगरपालिका-१ घर भई हाल काठमाडौं रातोपुल बस्दै आएका ३७ वर्षीय विशाल बर्तौलालाई आइतबार प...
राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेमाथि प्रहरीद्वारा मानव अधिकार उल्लङ्घन भएको उजुरीमाथि छानबिन सुरु गरेको छ।
सहकारी ठगी प्रकरणमा ५० दिनभन्दा बढी समय हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीले सोमबार पर्सा पुर्याएको छ।
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालमाथि जन्ममिति फेरवदल गरी पदको दुरुपयोग गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पार्टीप्रति जनताले गरेको विश्वास र अभिमतलाई जोगाउन नसक्दा कार्यकर्ता र कर्मचारीमा असन्तुष्टि बढ्दै गएको स्वीकार गरेका छन्।