नागरिक नागरिक
चीन भ्रमण उपलब्धि भयो, अब भारत: प्रधानमन्त्री
राजनीति
Clock २३ मंसिर २०८१ | १ मिनेट पाठ
चीन भ्रमण उपलब्धि भयो, अब भारत: प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणबाट देशका लागि उपलब्धि भएको बताउँदै अबको केही समयपछि भारत जाने बताएका छन्।
Whatsapp
चितवन प्रहरीले भन्यो: रविमाथि दुर्व्यवहार गरेको छैन, सञ्जालमा भ्रम फैलाइयो
राजनीति
Clock २३ मंसिर २०८१ | २ मिनेट पाठ
चितवन प्रहरीले भन्यो: रविमाथि दुर्व्यवहार गरेको छैन, सञ्जालमा भ्रम फैलाइयो
जिल्ला प्रहरी कार्यालय चितवनले पूर्व उपप्रधान तथा गृहमन्त्री रवी लामिछानेमाथि अनुसन्धानको क्रममा उठाइएका विषय भ्रामक र तथ्यहीन भएको भन्दै खण्डन गरेको छ।
Whatsapp
प्रधानमन्त्रीले गरे दमक भ्यु टावर उद्घाटन
राजनीति
Clock २३ मंसिर २०८१ | १ मिनेट पाठ
प्रधानमन्त्रीले गरे दमक भ्यु टावर उद्घाटन
प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिका- ३, दापगाछीस्थित दमक व्यापारिक कम्प्लेक्सको आइतबार उद्घाटन गरेका छन्।
Whatsapp
दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासत राख्न अनुमति
समाज
Clock २३ मंसिर २०८१ | १ मिनेट पाठ
दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासत राख्न अनुमति
जिल्ला अदालत काठमाडाैंले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
Whatsapp
प्रशासन मन्त्रालयलाई साम्पाङको पत्र: अधिकृत तुरुन्त पठाइदिनु पर्‍यो, काम अड्किएर गाह्रो भो
राजनीति
Clock २३ मंसिर २०८१ | १ मिनेट पाठ
प्रशासन मन्त्रालयलाई साम्पाङको पत्र: अधिकृत तुरुन्त पठाइदिनु पर्‍यो, काम अड्किएर...
धरान उपमहानगरपालिकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई प्रमुख प्रशासकीय अधिकृत तुरुन्त खटाउन आग्रह गरेको छ।
Whatsapp
नेपालमा मानसिक रोगीको संख्या बढ्दो: मन्त्री पौडेल
समाज
Clock २३ मंसिर २०८१ | १ मिनेट पाठ
नेपालमा मानसिक रोगीको संख्या बढ्दो: मन्त्री पौडेल
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा मानसिक रोगीको संख्या तीव्र गतिमा बढिरहेको बताएका छन्।
Whatsapp
बर्सेनि करोडौंको सुन्तला कारोबार गर्दै फणिनारायण
राजनीति
Clock २३ मंसिर २०८१ | २ मिनेट पाठ
बर्सेनि करोडौंको सुन्तला कारोबार गर्दै फणिनारायण
स्याङ्जाका सुन्तला व्यवसायी एवं अगुवा किसान फणिनारायण अर्यालले बर्सेनि पाँच करोडसम्म सुन्तालको कारोबार गदै आएका छन्।
Whatsapp
रविलाई थप ४ दिन हिरासतमा राख्न अनुमति
राजनीति
Clock २३ मंसिर २०८१ | १ मिनेट पाठ
रविलाई थप ४ दिन हिरासतमा राख्न अनुमति
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व गृहमन्त्रीसमेत रहेका रवि लामिछानेमाथि अनुसन्धान गर्न थप ४ दिन म्याद थप भएको छ।
Whatsapp
प्रधानमन्त्रीले गरे मानवसेवा आश्रमको भवन उद्घाटन
समाज
Clock २३ मंसिर २०८१ | १ मिनेट पाठ
प्रधानमन्त्रीले गरे मानवसेवा आश्रमको भवन उद्घाटन
प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको मेचीनगर नगरपालिका-४, आमडाँडीस्थित मानवसेवा आश्रमको जिल्ला कार्यालयको भवन उद्घाटन र मानवसेवा स्मारकको भवन शिलान्यास गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस