जसमा पाँच अर्ब ६० करोड जति नेपाली रकम विभिन्न परियोजना सञ्चालन गर्न र साढे तीन अर्ब सरकारलाई नगद(बजेटरी) अनुदान उपलब्ध गराउने चीनको घोषणा प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ ।
बाँसगढी नगरपालिका–४ मगरपुर स्थित कृष्ण अधिकारीको कुखुरा फर्म रहेको घरकोठामा जुवा खेलिरहेको अवस्थामा ६ जनालाई प्रहरीले सोमबार बिहान ३ बजे पक्राउ गरेको हो।
लज्जास्पद हारपछि पोखरा एभेन्जर्सका प्रशिक्षक राजीव कुमारले ट्वान्टी–२० क्रिकेटमा कहिले कहीँ खराब नतिजा आउने भएकाले हारबाट आफू धेरै चिन्तित नरहेको बताएका छन्।