नागरिक नागरिक
अपाङ्गता भएका व्यक्तिहरुलाई आवश्यक सामग्री सरकारले उपलब्ध गराउँछः मन्त्री सुडी
राजनीति
Clock १८ मंसिर २०८१ | २ मिनेट पाठ
अपाङ्गता भएका व्यक्तिहरुलाई आवश्यक सामग्री सरकारले उपलब्ध गराउँछः मन्त्री सुडी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिसोर साह सुडीले अपाङ्गता भएका व्यक्तिहरुलाई आवश्यक सहायता सामग्री उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।
Whatsapp
एनपिएलः चितवन राइनोजका रवि बोपाराको अर्धशतक
खेल
Clock १८ मंसिर २०८१ | १ मिनेट पाठ
एनपिएलः चितवन राइनोजका रवि बोपाराको अर्धशतक
चितवन राइनोजले अनुबन्ध गरेका बोपारा इङ्ल्यान्डका खेलाडी हुन् ।
Whatsapp
यू–१९ एसिया कपः अन्तिम खेलमा नेपालको घातक बलिङ, अफगानिस्तानले दियो १२४ रनको लक्ष्य
खेल
Clock १८ मंसिर २०८१ | १ मिनेट पाठ
यू–१९ एसिया कपः अन्तिम खेलमा नेपालको घातक बलिङ, अफगानिस्तानले दियो १२४ रनको लक्ष...
युनाइटेड अरब इमिरेट्समा जारी अन्डर–१९ एसिया कप क्रिकेटमा नेपाली बलरहरूले अफगानिस्तानविरुद्ध घातक बलिङ गर्दै सस्तैमा रोकेका छन् ।
Whatsapp
उप निर्वाचन नतिजाबारे कांग्रेसः भ्रमपूर्ण सूचनाको बलमा जित्न सकिने भ्रम परास्त
राजनीति
Clock १८ मंसिर २०८१ | २ मिनेट पाठ
उप निर्वाचन नतिजाबारे कांग्रेसः भ्रमपूर्ण सूचनाको बलमा जित्न सकिने भ्रम परास्त
‘गलत र भ्रमपूर्ण सूचनाहरूको बलमा मन र मत जित्न सकिने भ्रम आम रूपमा परास्त भएको छ,’ विज्ञप्तिमा भनिएको छ,‘निराशालाई मतमा बदल्न खोज्ने प्रवृत्तिसँग सजग रहँदै काम मार्फत विश्वास जगाउन र सामाजिक सञ्जाल मा...
Whatsapp
सङ्घीयतापछि सामुदायिक वन: बहुआयामिक उपयोग गर्नुपर्ने सुझाव
विचार
Clock १८ मंसिर २०८१ | ६ मिनेट पाठ
सङ्घीयतापछि सामुदायिक वन: बहुआयामिक उपयोग गर्नुपर्ने सुझाव
वन वातावरण क्षेत्रका विज्ञहरु विश्वमै प्रशंसा पाएको नेपालको सामुदायिक वनको बहुउपयोग गर्न सके सङ्घीयतापछि यसको भविष्य थप उज्ज्वल हुने धारणा व्यक्त गर्छन्।
Whatsapp
अपाङ्गताको नक्कली सिफारिस लिने पक्राउ
समाज
Clock १८ मंसिर २०८१ | २ मिनेट पाठ
अपाङ्गताको नक्कली सिफारिस लिने पक्राउ
बोल्न नसक्ने र कानसमेत नसुन्ने जनाउँदै सहयोग मागेर हिँडिरहेका अवस्थामा इलाका प्रहरी कार्यालय ऐसेलुखर्कले दुई युवालाई पक्राउ गरेको छ।
Whatsapp
एनओसीको साधारण सभा रोक्न पत्राचार
खेल
Clock १८ मंसिर २०८१ | १ मिनेट पाठ
एनओसीको साधारण सभा रोक्न पत्राचार
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मंगलबार तय गरेको साधारण सभा रोक्न नेपाल ओलम्पिक कमिटी (एनओसी) लाई पत्राचार गरेको छ।
Whatsapp
सिस्नेरीको पहिरोमा ज्यान गुमाएका खेलाडीहरूको न्यायको लागि हस्ताक्षर अभियान
समाज
Clock १७ मंसिर २०८१ | १ मिनेट पाठ
सिस्नेरीको पहिरोमा ज्यान गुमाएका खेलाडीहरूको न्यायको लागि हस्ताक्षर अभियान
मकवानपुरको सिस्नेरी पहिरोमा परी ज्यान गुमाएका खेलाडीहरूको न्यायको लागि भन्दै भक्तपुरबाट हस्ताक्षर अभियान आरम्भ भएको छ। उच्च स्तरीय संसदीय छानबिन समिति गठनको माग गर्दै हस्ताक्षर अभियान सुरु भएको हो।
Whatsapp
शीर्ष ब्याटरले अपेक्षित प्रदर्शन गर्न सकेनन्: सोमपाल
राजनीति
Clock १७ मंसिर २०८१ | १ मिनेट पाठ
शीर्ष ब्याटरले अपेक्षित प्रदर्शन गर्न सकेनन्: सोमपाल
कर्णाली याक्सका कप्तान सोमपाल कामीले जनकपुर बोल्ट्ससँग आठ विकेटको फराकिलो हारपछि माथिल्लो क्रमका शिर्ष पाँच ब्याटरले राम्रो प्रदर्शन गर्न नसक्दा सोचेभन्दा ३० रन कम योगफल बन्न पुगेको गुनासो गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस