उम्मेदवारले आ–आफ्ना एजेण्डा मतदातालाई सुनाइरहेका छन्। कसैले विकासका कुरा गर्ने गरेका छन भने कसैले विकृत राजनीतिक अवस्थालाई सुदृढ बनाउने वाचा गरिरहेका छन्।
उनी सोही बसका मालिक हुन्। प्रहरीका अनुसार मृतक देवकोटा खड्गचोकमा यात्रु चढाउन रोक्ने क्रममा बसको ढोकाबाट खसेका थिए। उनी बसको ढोकाबाट खसेर पछाडीको चक्कामा च्यापिएको प्रहरीले जानकारी दिएको छ।
नेपाली किसानहरु आलुको बिउका लागि भारतीय बजारमा निर्भर छन्। तिकुनीयाँमा मात्रै दैनिक एक हजार भन्दा बढी किसानले आलुको बिउ किन्ने गरेको पाईन्छ। कैलालीमा एक सिजनमा करोडौंको आलुको बिउ आयात हुने गरेको अनुमा...
दलबहादुरले दुई वर्ष भित्र पुल निर्माण सम्पन्न भए छोरालाई विद्यालय ओहोरदोहोरमा समस्या नहुने आशा बोकेका थिए। अहिले उनका छोरा अशोक कक्षा ११ मा पढ्छन्। तर दुर्भाग्य अहिलेसम्म पनि पुल निर्माण सम्पन्न हुन स...
‘उज्यालो टीकापुर’ कार्यक्रम अन्तर्गत नै मुख्य चोकहरुमा सडक बत्ती जडान गरिरहेका छौं’ उनले भने ‘प्रविधियुक्त सडक बत्ती जडान गरिएकाले नगर उज्यालो हुँदै गएको छ।’