कैलालीको टीकापुर नगरपालिका–२ स्थित जनशक्ति सामुदायिक वनमा मृत भेटिएको पाटेबाघ गुपचुपमै गाडिएको छ। बर्दिया राष्ट्रिय निकुञ्जबाट खटिएको टोलीले घटना सार्वजनिक नगर्न दबाब दिएको स्रोतले बताएको छ।
स्थानीय तहको निर्वाचन पश्चात नागरिक उन्मुक्ति पार्टी कैलालीमा दोस्रो ठूलो दलका रुपमा स्थापित भएको छ। यो पार्टी चार वटा पालिकामा जित हात पार्दै दोस्रो ठूलो दलका रुपमा स्थापित भएको हो।
स्थानीयतहको निर्वाचनपश्चात् नागरिक उन्मुक्ति पार्टी कैलालीमा दोस्रो ठूलो दलका रुपमा स्थापित भएको छ। यो पार्टी चारवटा पालिकामा जित हात पार्दै दोस्रो ठूलो दलका रुपमा स्थापित भएको हो।
सरकारले सुदूरपश्चिमका नौ वटै जिल्लामा विमानस्थलका लागि बजेट विनियोजन गर्यो। विमानस्थल नभएका जिल्लामा सम्भाव्यता अध्ययनका लागि समेत बजेट विनियोजन गरियो।
गठबन्धनका तर्फबाट नेपाली काँग्रेसकी उम्मेदवार रहेकी सुशीला शाही कैलालीको पहिलो महिला प्रमुख बनेकी छन्। उनी लम्की चुहा नगरपालिकाको मेयरमा अत्याधिक मतले विजयी बनेकी छन्। उनले निवर्तमान मेयर महादेव बजगाई...