हेटौंडामा सञ्चालन भएको दोस्रो संस्करणको विजय यूथ गोल्डकप फुटबल प्रतियोगिताको उपाधि आयोजक विजय यूथ क्लवले जितेको छ । आज भएको फाइनल भिडन्तमा पदमपोखरी युनाइटेडलाई २–१ ले पराजित गर्दै आयोजकले लगातार दोस्र...
हेटौंडा ११ नवलपुरमा बस दुर्घटना हुँदा ३७ जना घाइते भएका छन्। पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा ११ मा अनियन्त्रित भएर बस पल्टिँदा ३७ जना घाइते भएका हुन्।
डेढ करोड रुपैयाँ बढीको भन्सार छलीको कपडासहित हेटौंडाबाट दुईजना पक्राउ परेका छन्। पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १५ रातोमाटेबाट भन्सार छलीको कपडासहित २ जना पक्राउ परेका हुन्।
बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको बजेटले आफ्नो वडाहरुलाई उपेक्षा गरेको भन्दै एमालेबाट निर्वाचित भएका हेटौंडा उपमहानगरका वडा अध्यक्षहरु आक्रोशित बनेका छन्।