२०७६ साउन ५ गतेको त्यो दिन। धनमाया तामाङ त्यो दिन सम्झदै आँखाबाट आँशु झार्छिन्। आफ्नै घरमा बसिरहेको बेला एक्कासी हावाहुरीसहितको पानीले घर वरपरको माटो बगाउन थाल्यो। घर, जमिन चिराचिरा पर्न थाल्यो। ओत ला...
देशमा कयौं पटक सरकार परिवर्तन भए। कयौं मन्त्री फेरिए। घरघरमा सिंहदरबारको नारा सहित दोश्रो पटक स्थानीय सरकार बदलियो, जनप्रतिनिधि फेरिए तर, गुर्दुमवासीको दैनिकी कहिल्यै फेरिएन। खोलाकै पानी खाएर प्यास मे...
धुनिबेसी नगरपालिका वडा न ६ धार्केमा किसानहरुले ट्रक कब्जा गरेर मल लिएका छन्। पृथ्वी राजमार्गको ब्यस्त सडकमा शनिबार दिउँसो साढे एक बजेको समयमा दुई वटा ट्रकलाई नियन्त्रणमा लिएर मल लिएका हुन्। एउटा ट्रकम...
मत बराबरी भएपछि नीलकण्ठ नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्षमा गोलाप्रथा गरिएको छ। गोला प्रथामा नेपाली काँग्रेसका उम्मेदवार भुपेन्द्र श्रेष्ठ भाग्यमानी बनेका छन्।