घिउ वा तेलमा मेथी र बेसार फुराएर तरकारीलगायत परिकार बनाउने तरिका, दूधमा बेसार मिसाएर सेवन गर्ने संस्कार, अनि तातो पानीमा कागती र मह मिसाएर पिउने प्रचलन आफैंमा रोग निरोधात्मक उपाय हुन्।
मदर टेरेसालाई सन् १९७९ मा नोबेल पुरस्कार प्रदान गरेपछि सोधिएको थियो–‘विश्वमा शान्ति कायम राख्न के गर्नुपर्छ ?’ उनको जवाफ थियो– ‘सर्वप्रथम तिमी आफ्नो घर जाऊ अनि आफ्नो परिवारसँग प्रेम बाँड ।’ हरेक वर्षझ...
एक वृद्ध मनौवैज्ञानिककहाँ पुगे र आफ्ना सारा समस्या राख्न थाले। उनका समस्या अनेकौं थिए– देशमा विसंगति, विकास हुन नसक्नु, अशान्ति, आफैंमा बेचैनी, तनाव, निराशा, असफलता, आदि इत्यादि। उनका सबै कुरा सुनेपछि...
बसपार्कको एउटा कुनाको बेन्चमा बसेर कसैको प्रतीक्षामा आँखा डुलाइरहेका करिब ८० वर्षका वृद्धलाई देखेर ५५ वर्षजतिका एक व्यक्ति उनको नजिक जान्छन् र सोध्छन्, ‘बुबा १ घण्टा अगाडिदेखि तपाईंलाई यहीं देखिरहेको...