आत्मविश्वास आफैंभित्रको आन्तरिक विश्वास हो। जब आफ्नो आन्तरिक विश्वास कम हुँदै जान्छ तब व्यक्ति हरेक किसिमका समस्याको जालोमा फस्दै जान्छ। के सही र के गलत, कुन क्षणिक र कुन दीर्घकालीन अनि के आफू र राष्ट...
साउनलाई भगवान् शिवको आराधना गर्ने र महिलाले व्रत बसी आफ्ना श्रीमान्को सुस्वास्थ्य र दीर्घायु कामना गर्ने अनि आफू पनि हरियो, पहेँलो पहिरन र शृंगारले सजिने महिनाका रूपमा चिनिन्छ। यसले प्राकृतिक रूपमा हर...
जीवनभर खुसी रहन संघर्ष गर्ने मानिसलाई जम्मा तीन गुण आवश्यक पर्छ। यी गुणहरूलाई जीवनमा अपनाएर पूर्णताका साथ जिउन सकिन्छ भने योभन्दा सरल उपाय अरू के होला र ?
केही प्रतिशत मानिसमात्र होलान्, पश्चातापरहित जीवन बाँचेका। नत्र सबैजसो व्यक्ति जीवनमा केही न केही कुरामा पश्चाताप महसुस गरिरहकेकै हुन्छन्। नोकरी, व्यवसाय, सम्बन्ध, शिक्षा, विवाह, धर्म आदि कुनै न कुनै...
समय एउटा अनुभव हो। समयले नै हामीलाई जन्म दिन्छ र प्रेम, घृणा, दुःख, सुख, भय, हतास, सफलता, असफलता आदि अनुभव गराउँछ। दिन, महिना र वर्ष बिताउँदै आयौँ। एक वर्ष बित्नेबित्तिकै पात्रो(क्यालेन्डर) फेरिन्छ र...
एक चर्चमा पादरीले साना नानीहरूलाई प्रकृति र प्रेमबारे बुझाइरहेका थिए। प्रसंगवश प्रश्न आयो– भगवान्ले के–के बनाए ? जवाफ दिँदै जाने क्रममा पादरीले भने– ‘अरू त अरू घिस्रिने जीवसमेत भगवान्ले नै बनाएका हुन्...
वसन्त ऋतुमा पर्ने होली अर्थात् फागु पर्वले जीवनलाई वसन्तमै राखिरहन त सक्दैन तर मनलाई भने सधैं कसरी वसन्तमय बनाउने भनेर प्रेरणा दिन्छ। मानिस जन्मन्छ, शिशुबाट युवा हुन्छ र वृद्ध अवस्थामा पुग्छ। तर मन कह...
महिलालाई अवसर दिएर, उनको मनोभावना पनि बुझेर सम्मान दिनु त पुरुषको प्रतिष्ठा हो। महिलालाई सम्मान गर्ने पुरुष जत्तिको प्रतिष्ठित अरू कोही हुनै सक्दैन। त्यसैले भनिएको होला, मनुस्मृतिमा जहाँ महिलाको पूजा...