बाँके, बर्दिया र दाङका स्थानीय तहमा भ्रष्टाचार मौलाउँदै गएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाए अनुसार मुलुक संघीय संरचनामा गएपछि स्थानीय तहमा भ्रष्टाचार मौलाएको हो ।
यो नेपालगञ्जको पुरानो खाना हो । चिकेन र भेज बिरियानी पाइन्छ । मासु र भात छुट्टाछुट्टै पकाउने । त्यसपछि दुवैलाई मिक्स गरेर पकाउने । यसमा मासु राम्रोसँग बनाउँदा यसको स्वाद मिठो हुन्छ । यसमा धनियाँ, खुर्...
दसैं नजिकिँदै गर्दा नेपालगन्जमा कलोबजारी बढ्दै गएको छ । सरोकारवाला निकायले मूल्य नियन्त्रण गर्न नसक्दा हरेक वर्ष झैं यो वर्ष पनि दसैंका मुखमा उपभोग्य सामानको कृत्रिम अभाव देखाएर कालोबजारी सुरु भएको छ...
नेपाल–भारत सीमा स्तम्भ जोखिममा परेका छन् । सरकारले समयमै मर्मतसम्भार गर्न नसक्दा बाँके क्षेत्रमा रहेका सीमा स्तम्भ जोखिममा परेका हुन् । बाँकेको ६५ किलोमिटर सीमा भारतसँग जोडिएको छ।
रुकुमको चौरजहारी अस्पताल परिसरमा मंगलबार प्रहरीले हवाई फायर गरेको छ । जाजरकोट भेरी नगरपालिका–१३ की २९ वर्षीया यशोदा मल्ल रोकायको उपचारका क्रममा मृत्यु भएपछि उत्पन्न तनाव नियन्त्रण गर्न एक राउन्ड हवाई...