सिन्धुलीमा चार स्थानमा मतगणना गर्ने गरी तयारी गरिएको छ। कमलामाई नगरपालिकास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयभित्र एकैपटक चार स्थानमा मतगणना गर्ने गरी तयारी गरिएको हो।
सिन्धुलीमा निर्वाचन आचारसंहिता कडाइका साथ लागु गर्न सुरु गरिएको छ। स्थानीय तहको निर्वाचन आउन केही दिन मात्रै बाँकी रहँदा मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आचारसंहितालाई कडाईका साथ लागु गर्न...
सिन्धुलीमा नमुना बसपार्क निर्माण भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका ९ भिमानमा जिल्लाकै व्यवस्थित नमुना बसपार्क बनेको छ। शहरी विकास तथा भवन कार्यालय सिन्धुलीको चार करोड १५ लाख रुपैयाँ बजेटमा जिल्लाकै...
विपी राजमार्ग अन्तर्गत काभ्रेको रोशी गाँउपालिकास्थित वडा नम्बर ११ मा सिन्धुलीबाट काठमाडाैं तर्फ जाँदै गरेको टाटा सुमो र काठमाडाैंबाट भारतीय तिर्थयात्री बोकेर जनकपुरतर्फ जाँदै गरेको बस एक आपसमा ठोक्किद...
सिन्धुलीको कमलामाई नगरपालिकामा सत्ता टिकाउने र भत्काउनेबीच प्रतिस्पर्धा चलेको छ। यसअघि २०७४ सालको स्थानीय तहको निर्वाचनमा जित हात पारेको नेकपा एमालेलाई यसपटक सहज छैन।