गठबन्धनको तर्फबाट उम्मेदवार बनेका मोक्तानले ५ हजार १ सय ९४ मत प्राप्त गरेका थिए। उनको निटतम प्रतिद्धन्दी नेकपा एमालेका गोबिन्दलाल माझीले ४ हजार ७ सय ६० मत प्राप्त गरेका थिए। गाउँपालिका अध्यक्षमा निर्व...
सिन्धुलीका चार स्थानीय तहको नतिजा सार्वजानिक भएको छ। बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा सिन्धुलीको घ्यालेख गाँउपालिका, तीनपाटन गाँउपालिका हरिहरपुरगढी गाँउपालिका र गोलञ्जोर गाँउपालिकाको...
सिन्धुलीको तीनपाटन गाँउपालिका अध्यक्षमा काँग्रेसका कर्णबहादुर थापामगर दोस्रो पटक गाँउपालिका अध्यक्ष निर्वाचित भएका छन्। गठबन्धनबाट नेपाली काँग्रेसका थापामगर अध्यक्षमा पुन निर्वाचित भएका हुन्।
सिन्धुलीमा एकमात्र महिला वडाअध्यक्ष उनी निर्वाचित भएकी हुन्। सिन्धुलीको दुधौली नगरपालिका ३ बाट नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्ष उम्मेदवार बनेकी भद्रा माझी वडाअध्यक्षमा सानदार मत सहित विजयी भएकी छ...
सिन्धुलीमा मतगणना निकै सुस्त भएको छ। शनिबार बिहान १ बजेबाटै गणना सुरु भएको सिन्धुलीको मरिण गाँउपालिकामा यो समाचार तयार पार्दासम्म तीन ओटा वडा मात्रै गणना भएको छ।
मतगणना सुरु भएका सिन्धुलीका सबै पालिकामा गठबन्धनकै अग्रता देखिएको छ। सिन्धुलीको मरिण गाउँपालिका, हरिहरपुरगढी गाँउपालिका फिक्कल गाउँपालिकाले सार्वजानिक गरेको मतपरिणाम अनुसार सबै पालिकामा गठबन्धनका दलहर...