संसारमै होचा बाच्ने पुरुषमा डोरबहादुर परेपछि गिनीजबुक अफ वल्र्ड रेकर्डसमा नाम लेखाउदै उनलाई काठमाण्डौमा एक कार्यक्रमका बिच प्रमाण पत्र दिइएको थियो। नेपाल पर्यटन बोर्डमा आयोजना भएको एक समारोहमा उनलाई प...
गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट नगरपालिका तथा गाँउपालिका अध्यक्षमा निर्वाचित भएपछि भौतिक पुर्वधार र कृषि क्षेत्र जनप्रतिनिधिका मुख्य प्राथमिकतामा परेका छन्।
स्वास्थ्य उपचारका लागि सहज पहुँचका लागि निशुल्क स्वास्थ्य विमा अतिविपन्नलाई गर्ने योजना नगरपालिकाले अगाडि सारेको हो। आगामी नयाँ आर्थिक बर्षदेखि लागुहुने गरि यो योजना ल्याइएको नगरप्रमुख उपेन्द्रकुमार प...
कमलामाई नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख मेयर उपेन्द्रकुमार पोखरेलले आफू जनताको सेवक बन्ने बताएका छन्। मेयर पोखरेलले सिन्धुलीको कमलामाई नगरपालिका ३ जलकन्यामा रहेको रक्तमाला मन्दिरलाई साँची राखेर जनता...
काँग्रेस र माओवादीको गठबन्धन गरि नेकपा एमालेबाट काँग्रेसले मेयर जितेको छ। कमलामाई नगरपालिकामा गठबन्धनबाट काँग्रेसका मेयर उम्मेदवार निर्वाचित भएपछि एमालेको किल्ला तोडिएको छ।
२०७४ सालको स्थानिय तहको निर्वाचनमा यहाँको सुनकोसी गाँउपालिकाको अध्यक्षमा निर्वाचित भएर पाँच बर्ष स्थानिय सरकार चलाएर अनुभव बटुलेकी दिपा बोहोरा दाहाललाई सुनकोसीका मतदाताले पुन मत दिएर विजयी गराएका छन्।
गठबन्धनको तर्फबाट नेकपा माओवादी बाट उम्मेदवा बनेकी दाहालले पाँच हजार तीन सय ७६ मत सहित विजयी बनेकी थिइन् भने उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेको रोमनराज गिरी(अशोक)ले पाँच हजार ९८ मत प्राप्त गरेको न...
अध्यक्षमा नेकपा एमालेकी पार्वती सुनुवारले ४ हजार ६२ मत ल्याएर निर्वाचित भएकी छिन्। भने उनका निकटतमप्रतिद्धन्दी नेपाली काँग्रेसका नृतबहादुर भुजेलले ४ हजार १७ मत पाएका थिए।