नेको इन्स्योरेन्स कम्पनी सिन्धुलीले यहाँको एक हार्डवयर पसलको विमा दावी भुक्तानी गरेको छ। सिन्धुलीको कमलामाई नगरपालिका ६ रातमाटामा रहेको शाह आइरन एण्ड इलेक्ट्रिक स्टोर्सको आगलागिबाट भएको क्षति बापतको ब...
खुर्कोट घुर्मि सडक खण्डको गोलञ्जोर गाँउपालिकास्थित अक्करे भिरमा पानी पर्नासाथ पहिरो खस्ने समस्याले यात्रुलाई हैरानी भएको छ। मध्यपहाडी राजमार्ग आयोजनाले उक्त स्थानमा पहिरो नियन्त्रण गर्न नसक्दा हालसम्म...
भर्खरै स्थानीय तहको निर्वाचन सम्पन्न भएको चर्चा गर्दै चुरे क्षेत्रमा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई भावी पुस्ताको लागि बाँच्न पाउने अधिकार समेतलाई ख्याल गरेर यस क्षेत्रको व्यवस्थित विकास गर्न आवश्यक रह...
सिन्धुलीको कमलामाई नगरपालिका ९ र १० जोड्ने गरि कमला नदीमा पक्कि पुल निर्माण हुने भएको छ। बागमती प्रदेश सरकारको २० करोड बढी लागतमा कमला नदीमाथि पक्कि पुल निर्माण धमाधम भइरहेको छ।
घरवरिपरि हराभर हरियाली छ। वरिपरि हरियालीकै बीचमा एउटा कलात्मक घर छ त्यहीबीचमा रहेको एउटा घरको एक कोठामा भने जराबुट्टाका कला संग्राहलयनै छ। यो दृश्य सिन्धुलीको कमलामाई नगरपालिका ४ साङवाले नजिकै रहेको व...
विश्व वातावरण दिवशको अवसरमा सिन्धुलीमा रहेको नेपाली सेनास्थित बर्दबहादुर गण परिसरमा वृक्षारोपण गरिएको छ। सिन्धुलीको कमलामाई नगरपालिका ७ मा रहेको बर्दबहादुर गणको ठुलीटार ब्यारेक भित्र जिल्ला वन कार्याल...
उत्पादित अलैचीको बजार सहजै हुनेभएपछि किसानहरु खोल्सा खाल्सी र ओसिलो बारीमा अलैची धमाधम रोप्न थालेका छन्। रोपेको दुई देखि तीन बर्षमा अलैचीले आम्दानी दिने भएपछि किसानहरुले अलैची खेती गर्न थालेका हुन्।