आगलागीमा परी सिन्धुलीमा एकजनाको मृत्यु भएको छ। सिन्धुलीको सुनकोसी गाउँपालिका ३ स्थित पिपलडाँडा भन्ने स्थानमा खरबारीमा आगो लगाएर निभाउने क्रममा स्थानीय अन्दाजी ५२ वर्षीय एकुमबहादुर श्रेष्ठको मृत्यु भएक...
२०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट सर्वसहम्मत सिफारिस भएका गोलञ्जोर गाँउपालिकामा नेपाली काँग्रेस र मरिणमा माओवादी केन्द्रले जित हात पारेको थियो।
जिल्ला अस्तालमा सिन्धुलीमा इन्डोस्कोपी सेवा सुरु भएको छ। जिल्लामा ग्यास्ट्रिका समस्या भएका विरामी बढ्दै गएपछि अस्पतालले विरामीलाई लक्षित गरेर सिन्धुली अस्पतालले इन्डोस्कोपी सेवा सुरु गरेको हो।
जिल्ला अस्तालमा सिन्धुलीमा इन्डोस्कोपी सेवा सुरु भएको छ। जिल्लामा ग्यास्ट्रिका समस्या भएका बिरामी बढ्दै गएपछि अस्पतालले बिरामीलाई लक्षित गरेर सिन्धुली अस्पतालले इन्डोस्कोपी सेवा सुरु गरेको हो।
स्थानीय तहको निर्वाचन मिति नजिकिँदै जाँदा सिन्धुलीमा पाँच दलीय गठबन्धनमा उम्मेदवार टुंग्याउने विषयमा छलफल हुन सकेको छैन। सरकारमा सहभागी पाँच दलीय गठबन्धन गरेरै निर्वाचनमा जाने दलहरुको निर्णयले सिन्धुल...
दुधौली नगरपालिका–६, ७ र ९ का १०६ घर दलित मुसहर परिवारलाई आयोगले देशमै पहिलो पटक जग्गा धनीपुर्जा वितरण गरेको छ। भूमिहीन मुसहर समुदायले वर्षौंदेखि उपभोग गर्दै आएको जग्गा उनीहरूकै नाममा नेपाल सरकारले पुर...
दुधौली नगरपालिकाकी पनिया मुसहर पहिलोपटक आफ्नो नाममा जग्गा पाउँदा दङ्ग परिन्। श्रीमान बनुवा मुसहर र उनको संयुक्त नाममा जग्गाधनी पुर्जा सरकारले जारी गरी हातमा थमाइदिँदा खुसीको सीमा रहेन उनमा।