वि.सं. २०७२ को महाभूकम्पपछि सयौंको संख्यामा राष्ट्रका गौरवका रूपमा रहेका मन्दिर, स्तुप, विहार, प्राचीन दरबार एवं घर, पाटीपौवा आदि कति पूरै भत्किए त कति नराम्रोसँग क्षति भए। जसको जीर्णाेद्धार तथा पुनःन...
पुरातत्व विभागको डाइरेक्टर (निर्देशक)पद २००८ चैत १६ गते बसेको मन्त्रिमण्डल बैठक निर्णयबाट सिर्जना भएको हो। सो पदमा रुद्रराज पाण्डेले नियुक्ति पाएका थिए। तसर्थ सोही मितिदेखि पुरातत्व विभाग स्थापना भएको...
हाम्रो देश नेपाल र हामी नेपाली भनी कहिले र कुन समयदेखि पहिचान भएको हो भन्ने आजसम्म एकिन गर्नसकिएको छैन। त्यसको खोजिनीति र अध्ययन/अनुसन्धानमा पनि खासै नेपाली विद्वान् तथा अन्वेषक लागिपरिरहेका छैनन्। लो...
‘ललितपुरलाई हेरिटेज वाक बनाइने’ शीर्षकको समाचारले मैले केही हप्ता अघि मात्र ललितपुरका केही भागहरूभित्र स्मारकहरूको लगत तयार गर्दा त्यसको सान्दर्भिकता देखेको थिएँ। हुनत ललितपुर मात्र होइन, उपत्यकाभित्र...
इतिहास कुनै पनि ज्ञान, विज्ञान, साहित्य, शिल्प र शास्त्रहरूको जग हो। इतिहासको धरातलमा नै उभिएर यी सबै विषय हुर्केर, बढेर, फलेर, फुलेर आज यो विश्वलाई र मानव जातिलाई नै सभ्यताको शिखरमा पुर्याउन सफल भएक...
आजभन्दा करिब बीस/पच्चीस वर्ष अगाडि निर्माण भई सञ्चालन भइरहेको यो कालिमाटीको तरकारी बजार त्यति बेला नेपाल र नेपालीहरूका लागि एउटा बेग्लै र नौलो कुरा थियो। सुरुका केही वर्षहरू यो बजार व्यवस्थित र सफासुग...
२०७० साल साउन १६ गते राष्ट्रिय विभूति अमरसिंह थापा प्रतिष्ठानबाट नेपालको राष्ट्रिय गौरव अभिवृद्धि गर्न र देशको उन्नतिका लागि समर्पित रही नेपालको इतिहास तथा संस्कृति लेखन क्षेत्रमा गहकिलो योगदान गर्दै...
विकासका लागि बाटोघाटो चाहिन्छ तर बाटोघाटो निर्माण गर्नु अगाडि त्यस वरपरको वातावरण, हरियाली, जग्गा जमिन, खुला क्षेत्र, कृषियोग्य जमिन, आदिको सुरक्षा र संरक्षणमा पनि ध्यान पु-याउनु जरुरी छ।