डा.साफल्य अमात्य डा.साफल्य अमात्य
पुरातात्विक वस्तु जोगाऔँ
विचार
Clock २२ असार २०७५ | १९ मिनेट पाठ
पुरातात्विक वस्तु जोगाऔँ
पुरातात्विक वस्तु के हुन्, कस्ता वस्तुहरूलाई पुरातात्विक वस्तु भन्ने, पुरातात्विक वस्तुहरू बेचबिखन गर्न पाइन्छ कि पाइँदैन, के पुरातात्विक वस्तुहरू नेपाली नागरिक अथवा नेपालमा बसोवास गरिरहेका जो कोहीले...
Whatsapp
नेताजी ! हाम्रो फुटपाथ जिन्दावाद
विचार
Clock ३१ जेष्ठ २०७५ | ८ मिनेट पाठ
नेताजी ! हाम्रो फुटपाथ जिन्दावाद
काठमाडौँ उपत्यकाभित्र फुटपाथ अथवा यात्रु हिँड्ने सडकको पेटी विरलै देखिन्छ । काठमाडौँ सहरभित्र केही ठाउँहरूका सडकहरूमा भने फुटपाथहरू देखिन्छन् तर दुईचार ठाउँका सडकहरूमा बाहेक अन्य सडकहरूका फुटपाथहरूलाई...
Whatsapp
नेताज्यू! ज्ञान संग्रहालयहरू शत्रु हुन्?
विचार
Clock ०१ जेष्ठ २०७५ | ११ मिनेट पाठ
नेताज्यू! ज्ञान संग्रहालयहरू शत्रु हुन्?
नेपाल राष्ट्रिय अभिलेखालयको स्वतन्त्र र बेग्लै अस्तित्वलाई बेवास्ता गरी पुरातत्व विभागको एउटा शाखाकारूपमा राख्ने कोसिसहरू भइरहेका छन् भन्ने कुरा सुनी ज्यादै दुःख लागेको छ। हाम्रा नेताहरूले समृद्ध नेपा...
Whatsapp
सम्पदा पुनर्निर्माणमा मूल्यांकन
विचार
Clock १९ चैत्र २०७४ | १३ मिनेट पाठ
सम्पदा पुनर्निर्माणमा मूल्यांकन
काठमाडौँका केही अति महत्वपूर्ण स्मारक, जस्तै– काष्ठमण्डप, माजुदेवल, त्रैलोक्यमोहन नारायण मन्दिर र रानीपोखरी आदिलाई छाडेर धेरैजसो अन्य ठूला/साना स्मारक र दरवार क्षेत्रहरूभित्र पनि पुनर्निर्माण र जीर्णो...
Whatsapp
अभिलेख र अभिलेखालय
विचार
Clock २९ असार २०७४ | १४ मिनेट पाठ
अभिलेख र अभिलेखालय
जबसम्म नेपाल सरकारले विभिन्न कार्यालय, विभाग र मन्त्रालयबाट सरकारी काम/कारबाहीसम्बन्धी कागजात राष्ट्रिय अभिलेखालयमा निरन्तररूपमा पठाउने व्यवस्था गर्दैन तबसम्म यस अभिलेखालयले पूर्णता पाउन सक्दैन।
Whatsapp
प्रदूषित नदी संस्कृति
विचार
Clock १० चैत्र २०७३ | ११ मिनेट पाठ
प्रदूषित नदी संस्कृति
बागमतीको प्रदूषण नदीको मात्र प्रदूषण होइन, यो त संस्कृति र सभ्यताकै प्रदूषण हो। बागमतीको प्रदूषणले हाम्रो आस्थामाथि ठूलो चोट पुर्‍याइरहेको छ।
Whatsapp
सिंहदरवारको शान
विचार
Clock १२ माघ २०७३ | ८ मिनेट पाठ
सिंहदरवारको शान
भत्काएर नयाँ बनाउनु कुनै पुरुषार्थको काम होइन । हुबहु त्यस्तै आकारप्रकार, नाप नक्शा सबै कुरा मिल्ने गरी प्रतिकिर्ति अर्थात् रेप्लिका बनाउनु पनि कुनै गाह्रो काम होइन । आजको संसारमा प्रविधिको यति धेरै व...
Whatsapp
काष्ठमण्डप पुनःनिर्माण अभियान
विचार
Clock ०४ पौष २०७३ | १० मिनेट पाठ
काष्ठमण्डप पुनःनिर्माण अभियान
वास्तवमा पुनःनिर्माणको कार्य त्यस्ता व्यक्ति, प्राविधिक, विशेषज्ञमार्फत गर्नु/गराउनुपर्छ जसले ती स्मारकको वास्तुकला र त्यसमा जडित कलाकृति बुझ्ने र माया गर्ने हुन्छ ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस